इन्धन दुरुपयोगको आरोप निराधार रहेको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा जलेका सवारीसाधनहरूको नाममा इन्धन दुरुपयोग भएको भन्ने आरोप निराधार रहेको जनाएको छ ।