पिपुल्स भोलेन्टियर घोषणा

नेकपा(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स भोलेन्टियर घोषणा गरेका छन् । बिहीबार भक्तपुर सूर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औं पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा एमाले वरिष्ठ नेता नेपालले १ हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गर्नुभएको हो । पिपुल्स भोलेन्टियरको प्रमुखमा शिव श्रेष्ठ तथा सचिवमा मनोज […]

सम्बन्धित सामग्री

नुवाकोटमा माधव नेपाल पक्षीय युवासंघको कमिटी र पिपुल्स भोलेन्टियर घोषणा

नुवाकोटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षीय युवासंघको आयोजक कमिटी घोषणा गरिएको छ । संगठनका जिल्ला सहइन्चार्ज सुरेश अधिकारीको संयोजकत्वमा १५३ सदस्सीय सम्मेलन आयोजक कमिटी घोषणा गरिएको हो । बुधबार युवा संघ नेपालका जिल्ला इन्चार्ज उद्धव पनेरुको अध्यक्षतामा जिल्लाका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा गरिएको भेला बाट सो कमिटी गठन गरिएको हो । यस्तै नेपाल पक्षले पिपुल्स भोलेन्टियर विभाग पनि गठन गरिएको छ । सो विभागको संयोजक जीवन आले मगर चयन भएको संघका संयोजक पनेरुले जानकारी दिए ।&nb

माधव नेपालले घोषणा गरे एक हजार सदस्यीय ‘पिपुल्स भोलेन्टियर’

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुर सुर्य विनायकस्थित थापा पार्टी प्यालेसमा युवा संघ नेपालले आयोजना गरेको ४३ औँ पुष्पलाल स्मृति दिवस तथा ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा नेता नेपालले एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् । सो क्रममा...

'युथ फोर्स'लाई काउन्टर दिन नेपाल पक्षले घोषणा गर्‍यो 'पिपुल्स भोलेन्टियर'

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले 'पिपुल्स भोलेन्टियर' को घोषणा गरेको छ।

माधव पक्षले घोषणा गर्‍यो 'पिपुल्स भोलेन्टियर'

नेपाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीवार ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन्। बिहीवार नेपाल पक्षीय  शिव श्रेष्ठको नेतृत्वमा नेतृत्वको ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरिएको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले जानकारी दिए । संगठनको अध्यक्षमा श्रेष्ठ र सचिवमा मनोज खत्री  चयन भएका छन् ।   पुष्पलाल स्मृति दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा एक कार्यक्रम आयोजना गरी नेता नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । ...

ओली पक्षको युथफोर्सलाई काउन्टरः माधव नेपालले घोषणा गरे ‘पिपुल्स भोलेन्टियर’

काठमाडौं। नेकपा एमालेमा केपी शर्मा ओली पक्षले युथफोर्स ब्युँत्याएसँगै माधव नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको छ। नेपाल पक्षनिकट युवासंघ नेपालले बिहीबार भक्तपुर सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा भव्य कार्यक्रम गरेर ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो। एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन्। जसको प्रमुखमा शिव श्रेष्ठ, सचिवमा मनोज खत्री र इन्चार्जमा सञ्जीव राई छन्।

माधव नेपालद्वारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन् । नेपाल निकट युवा संघ नेपाल मातहत रहने सो कमिटी १ हजार १ सदस्यीय रहेको छ । ‘पिपुल्स भोलेन्टियर’ को प्...

‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै माधव नेपाल

नेपाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीवार ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दैछन् । नेपाल पक्षीय युवा संघ नेपालका अध्यक्ष नरेश शाहीको नेतृत्वको ‘पिपुल्स भोलेन्टियर’ घोषणा हुन लागेको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा हुने कार्यक्रमबाट नेता नेपालले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा विवाद चर्किएका बेला विभिन्न पक्षबाट छुट्टाछुट्टै संगठन र फोर्स सार्वजनिक भइरहेका छन् ।

एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्दै माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गर्ने भएका छन् । नेपालनिकट युवा संघले गठन गरेको ‘पिपुल्स भोलेन्टियर’को भक्तपुरमा बिहीबार कार्यक्रम आयोजना गरेर घोषणा...

एमालेको नेपाल पक्षले  ‘पिपुल्स भोलेन्टियर’को घोषणा गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले भोली विहीबार ‘पिपुल्स भोलेन्टियर’ को घोषणा गर्ने भएको छ ।