ओली पक्षको युथफोर्सलाई काउन्टरः माधव नेपालले घोषणा गरे ‘पिपुल्स भोलेन्टियर’

काठमाडौं। नेकपा एमालेमा केपी शर्मा ओली पक्षले युथफोर्स ब्युँत्याएसँगै माधव नेपाल पक्षले ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको छ। नेपाल पक्षनिकट युवासंघ नेपालले बिहीबार भक्तपुर सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा भव्य कार्यक्रम गरेर ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेको हो। एमाले वरिष्ठ नेता नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका हुन्। जसको प्रमुखमा शिव श्रेष्ठ, सचिवमा मनोज खत्री र इन्चार्जमा सञ्जीव राई छन्।

सम्बन्धित सामग्री

ओलीलाई धूलो चटाउँछौं : माधव नेपाल

ललितपुर - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा धुलो चटाउने चेतावनी दिएका छन् । पार्टीको गोदावरी नगर कमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्  । ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै …

एमालेमा तेस्रो अध्यक्षको खोजी

लामो समयदेखि कचल्टिँदै आएको नेकपा एमालेको अन्तरविरोधले नयाँ आकार लिएको छ । तत्कालका लागि एमाले नफुट्ने पक्का भएको छ । आसन्न महाधिवेशनसम्म अन्तरिम कालका लागि केपी ओली र माधव नेपाल दुबैलाई अध्यक्ष बनाएर सम्झौता गर्ने गृहकार्य सुरु भएको छ । र, अब केही महिनाभित्रै हुने महाधिवेशनपछि ओली र नेपाल बाहेक तेस्रो अध्यक्षको खोजी गरिनेछ ।  अध्यक्ष ओलीले यसअघि नै आगामी महाधिवेशनबाट आफू अध्यक्षमा नदोहोरिने घोषणा गरिसकेका छन् । अब माधव नेपालले पनि आगामी महाधिवेशनबाट अध्यक्षको दाबी छोड्नुपर्ने ओली पक्ष

पार्टी एकता जोगाउन समानान्तर कमिटी घोषणाः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र पार्टीमाथि कुठाराघात गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित झलनाथ खनाल–माधव नेपाल पक्षको बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले ओली निरंकुश बन्दै गएको आरोप लगाए । उन...