नेपालीको लागि बुद्ध नेपालमा जन्मेको तथ्य सत्यबोध हुँदा गर्व लागिरहेको छ, लाग्छ र लागिरहन्छ। किनकी, बुद्ध व्यक्ति मात्र नभएर, दार्शनिक नभएर द्रष्टा नै हुन्।हामीले उनको देशनालाई कति आत्मसात गर्न सकेका छौं ? जीवन बुद्धमय अर्थात् जोर बादि बुद्ध, बाहिर सफल भित्र आनन्दित बन्न सकेका छौं त्यो चाहिं बिचारणीय छ।बुद्धको बारेमा जति बोध र उनको देशनालाई व्यवहारिक सरलता र सहजतामा अर्थ्याउने काम ओशोले जति कसैले गरेको छैन भन्दा अनर्थ हुँदैन। ओशो भन्नुहुन्छ– बुद्ध र तिमीमा के फरक छ ? सिद्धार्थ राजकुमार नै ब