काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै असार २१ सम्म थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।भोलिदेिख अत्यवश्यकका खाद्यान्न, तरकारी‚ दुध पसलहरु साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा पसल, जुत्ता, फेन्सी पसललगायतका पसलहरु भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।यसअघि बारअनुसार यी पसलहरु सञ्चालन गर्न द