आज जुन, १५ अर्थात्, १६ औं ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस हो। यस वर्ष ’ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस’को नारा संयुक्त राष्ट्र संघले ‘एक्सेस टू जस्टिस’ अर्थात् ‘ज्येष्ठ नागरिकलाई न्यायमा पहुँच’ नारा तय गरेको छ।हरेक वर्ष झैं यो वर्ष पनि संयुक्त राष्ट्र्संघको आह्वानमा आजको दिन विश्वभरि नै यो दिवस मनाइँदैछ। आजको दिन ज्येष्ठ नागरिक माथि हुने दुर्व्यवहार विरुद्ध विश्वभरि नै आवाज उठाउँदै चेतना फैलाउने काम गरिन्छ। कसैला