आईपीएल क्रिकेटः आज मुम्बई र हैदराबाद भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराईजर्स हैदराबाद र मुम्बई इन्डियन्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखी सुरु हुनेछ। आईपीएका सात खेलमध्ये चारमा विजयी र तीनमा पराजित भएको मुम्बई अंक तालिकाको चौथो स्थानमा छ। त्यस्तै लिगका सात खेलमध्ये एकमा विजयी र ६ मा पराजित भएको हैदराबाद अंकतालिकाको पुछारमा रहेको छ।

सम्बन्धित सामग्री

हैदराबादका खेलाडी शाहमा कोरोना

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट क्लब सनराइजर्स हैदराबादका खेलाडी विजिनाल्डम शाहमा कोरोना संक्रमण देखिएको छ ।  उनमा मंगलबार कोरोना संक्रमण देखिएको क्रिक इन्फोले बताएको छ । हैदराबाद खेलाडीमा कोरोना संक्रमण देखिएको दोस्रो टोली हो ।  शाहमा कोरोना देखिएसँगै हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेल के हुने भन्ने अन्योल भएको छ...

रोहित टिममा फर्किए, टस जितेको हैदराबाद मुम्बईविरुद्ध बलिङ गर्दै

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अहिले सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स खेलिरहेका छन् । शारजाह क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेको हैदराबाद पहिले बलिङ गरिरहेको छ ।  लिग चरणको अन्तिम खेलमा प्लेअफमा पुग्ने टिमको टुङ्गो लाग्नेछ । यसअघि मुम्बई, दिल्ली र बेङ्ग्लोर प्लेअफमा पुगिसकेका छन् ।...