तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

मेगा बैंक नेपालले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आवद्ध सबै व्यवसायीहरुलाई आकर्षक व्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो ।मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी […]