काेराेना बिरूद्ध १ करोड २९ लाख खाेपको मात्रा सुनिश्चित : ओली

  काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १ करोड २९ लाख कोरोनाविरुद्धको खोपको मात्रै सुनिश्चित भैसकेको बताएका छन् । सन २०२१ सम्म दुई करोड नेपालीलाई खोप लगाउने उनले बताए । मंगलवार सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले । नेपाल कोभिड १९ लाई नियन्त्रण गर्ने चरणमा रहेको भन्दै उनले खोपको आपुर्ति सहज बनाएका बताए । […] The post काेराेना बिरूद्ध १ करोड २९ लाख खाेपको मात्रा सुनिश्चित : ओली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

२८ नवीनतम सोचलाई १ करोड ४० लाख लगानी

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु)ले नवीनतम सोच भएका परियोजनाका लागि १ करोड ४० रुपैयाँ लगानी गर्ने भएको छ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकारको सहयोग रहेको ‘इनर्जाइज नेपाल’ले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धनका लागि लगानी गर्ने भएका हुन् । नवीनतम सोचदेखि व्यापारसम्म सहायता कार्यक्रम अन्तर्गत इनर्जाइज नेपालले विनियोजन गरेको ४० लाख रुपैयाँ ऊर्जासँग सम्बन्धित नवीनतम सोच (इन्नोभेटिभ आइडिया)लाई मात्र व्यापारमा परिणत गर्न उपलब्ध गराइनेछ । यस अन्तर्गतका परियोजनामा वित्तीय स्रोतका लागि सबै नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यसैगरी विश्वविद्यालय अनुदान आयोगको १ करोड रुपैयाँ ऊर्जा लगायत क्षेत्रमा भएका सोचलाई व्यवसायमा परिणत गर्न उपलब्ध गराइनेछ । यसअन्तर्गत वित्तीय स्रोतका लागि भने केयुसँग आबद्ध विद्यार्थी, कर्मचारी, विभागीय कर्मचारी लगायतले मात्र आवेदन दिन पाउनेछन् । केयुका अनुसार प्रत्येक नवीनतम सोचलाई ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । उक्त कार्यक्रममार्फत २८ ओटा नवीनतम सोचलाई वित्तीय सहायता उपलब्ध गराइनेछ । केयुले स्थापना गरेको इन्कुबेसन सेन्टर र नर्वे सरकारको सहयोग रहेको ‘इनर्जाइज नेपाल’ले नवीनतम सोचसहितको विभिन्न व्यवसायको प्रवर्द्धनका लागि लगानी गर्ने भएका हुन् । सम्बन्धित परियोजनामा वित्तीय स्रोत उपलब्ध गराउन मंगलवारदेखि आवेदन खुला गरिएको छ । आवेदन दिने समयसीमा डिसेम्बर ३१ सम्म रहेको छ । लगानीयोग्य परियोजनालाई आवेदन दिएको दुई हप्ताभित्रै वित्तीय स्रोत सुनिश्चित गरिने इनर्जाइज नेपालका आयोजना प्रबन्धक डा. विजय थापाले जानकारी दिए । ‘नवीनतम सोचमा आधारित व्यापार, व्यवसायको प्रवर्द्धन र रोजगारी सृजना गरी मुलुकको अर्थतन्त्रमा योगदान दिने उद्देश्यले उक्त कार्यक्रम शुरू गरेका हौं,’ उनले भने, ‘लगानीयोग्य प्रस्तावको मूल्यांकन दुई हप्ताभित्र हुनेछ । प्रस्तावित परियोजना लगानीयोग्य ठहरिएमा तुरुन्तै आर्थिक सहायता उपलब्ध गराइनेछ ।’ प्रस्तावित परियोजना लगानीयोग्य नभए पनि उनीहरूलाई प्राविधिक सहयोग भने उपलब्ध गराइने थापाले जानकारी दिए । केयुले प्रस्ताव आएपछिको मूल्यांकन गरी निर्णयका लागि तीनसदस्यीय समिति समेत गठन गरेको छ । यसअघि केयुअन्तर्गत इकुबेसन सेन्टरले १०, इनर्जाइज नेपालले ८ र नेपाल टेक्नोलोजी इन्नोभेसन सेन्टरले १० ओटा विभिन्न नवीनतम सोचमा लगानी गरिसकेका छन् । विशेषगरी ऊर्जा, कृषि, स्वास्थ्य र प्रविधि क्षेत्रमा उनीहरूले लगानी गरेका छन् । इनर्जाइज नेपालका अनुसार यस आयोजनामार्फत २०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइसकेका छन् ।  लगानी गरेको रकमबाट आएको मुनाफा पुन: नवीनतम सोचमा आधारित परियोजनामा लगानी गर्नेगरी कार्यक्रम अघि बढाइएको प्रबन्धक थापाले जानकारी दिए । विद्यार्थी लगायतलाई उद्योग व्यवसायमा आकर्षित गरी रोजगारी सृजना र अर्थतन्त्रमा योगदान दिने उद्देश्यले केयुले सन् २०१५ इन्कुबेसन सेन्टर स्थापना गरेको थियो । इनर्जाइज नेपाल भने नर्वे सरकारको सहयोगमा नर्वेजियन राजदूतावासमार्फत अध्ययन, अनुसन्धान र नवीतम सोचको परियोजनाका लागि सञ्चालित कार्यक्रम हो । इनर्जाइज नेपालका केयु, हाइड्रो ल्याब, एनटिएनयु र सिन्टेफ साझेदार छन् । यसको व्यवस्थापन केयुले गर्दै आएको छ । यसअन्तर्गत क्षमता अभिवृद्धि र व्यापार व्यवसायमा अभिप्रेरित गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने लक्ष्य राखिएको छ । यसका लागि नर्वे सरकारले ६५ करोड रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।

नेपालका लागि १ करोड मात्रा खोप आउने सुुनिश्चित भएको प्रधानमन्त्री देउवाको दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाले १ करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताएका छन् । संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसंख्यामध्ये कम्तीमा आधा जनसंख्यालाई १ मात्रा खोप लगाउने जानकारी दिए । उनले हालसम्म एकचौथाइ बढीले खोपको पूर्ण मात्रा पाइसकेको प्रस्ट पारे । अबको खोप अभियानका लागि १ करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, ‘अबको हाम्रो ध्यान सक्रिय जनसंख्याका रूपमा रहेको १२–...

दशैंसम्म १ करोड ७५ लाखलाई कोभिडविरुद्धको खोप लगाउछौं– राज्यमन्त्री श्रेष्ठ

राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो ।

३३ प्रतिशत जनसंख्यालाई खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । सरकारले मुलुकको ३३ प्रतिशत जनसंख्यालाई लगाइने खोप सुनिश्चित भएको बताएको छ । आज प्रतिनिधि सभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उक्त जानकारी दिएका हुन् । सरकारले एडीबी र विश्व बैंकको आर्थिक सहयोगमा आवश्यक खोप खरिद गर्ने जानकारी दिँदै उनले १२ देखि १८ वर्ष उमेरकोलाई खोप लगाउन १ करोड डोज खोपको सुनिश्चितता भएको जनाए […]

अघिल्लो सरकारको पालामा ४२ लाखले मात्रै खोप लगाएका थिए : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारका पालमा जम्मा ९७ लाख खोप प्राप्त भएको र ४२ लाखले मात्रै लगाएकाे बताएका छन्।प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुगेकाे जानकारी दिए।हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाइरहेको उनले जानकारी दिए।असोज मसान्तभित्र १ करोड ८लाख खोप प्राप्त हुने सुनिश्चित भएको उनको भनाइ छ।

काेराेना बिरूद्ध १ करोड २९ लाख खाेपको मात्रा सुनिश्चित : ओली : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १ करोड २९ लाख कोरोनाविरुद्धको खोपको मात्रै सुनिश्चित भैसकेको बताएका छन् । सन २०२१ सम्म दुई करोड - केपी शर्मा ओली

जाँदाजाँदै ओलीको झुटो दावी, डेढ करोड खोप आउनेबारे मन्त्रालय अनविज्ञ

चीन सरकार सँग खरिद गरिएको र भारतबाट आएको गरी हाल सम्म ५० लाख डोज खोप नेपाल आउने छन् । तर चीन, अमेरिका र जापानबाट १ करोड डोज खोप अनुदानमा आउने सुनिश्चित भइनसकेको मन्त्रालयका पदाधिकारी बताउँछन् ।

वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला

कर्णाली प्रदेशमा झण्डै १ करोड ७३ लाख लागतमा पानी परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । पूर्वाधार विकास निर्देशनालयले एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशालाको स्थापना गरिएको हो । प्रदेशस्तरीय यो प्रयोगशालाको सोमबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले उद्घाटन गरेका हुन् । प्रयोगशालाको उद्घाटन गर्दै थापाले भने, ‘प्रयोगशाला स्थापनापछि कर्णालीका नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित हुने छ । प्रयोगशाला सञ्चालनपश्चात कर्णालीका सबै क्षेत्रको पानी परीक्षण गरी स्वच्छ