चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा निकाल्ने सरकारी योजनाविरुद्ध सर्वोच्चको परमादेश

चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा निकाल्ने बजेट कार्यान्वयन नगर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।