प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रिय पोशाकमा शपथग्रहण

नवनियुक्त प्रधानमन्त्री पुष्पकममल दाहाल प्रचण्डले राष्ट्रिय पोशाकमा सजिएर पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसअघि दुईपटक प्रधानमन्त्री हुँदा टाइसुटमा शपथ लिनुभएका प्रचण्डलाई यसपटक राष्ट्रिय पोशाकमा देखिएको हो । तर, राष्ट्रिय पोशाक भने प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वेच्छाले नभै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेपछि उहाँले राष्ट्रिय पोशाक लगाउनुभएको …

सम्बन्धित सामग्री

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।  उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथग्रहण गराइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। यसअघि पनि डा श्रेष्ठले उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्।

नवनिर्वाचित सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं :  नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक कार्यक्रमबीच सभामुख घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका हुन्। घिमिरे बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका हुन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहालसहित, कामु प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्ष उपस्थित थिए। सभामुखको शपथ लिनुअघि घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिइसकेका छन्।&nbs...

प्रचण्ड सरकारमा तीन राज्यमन्त्री, सिंह र कार्कीले शपथलिँदा छुटिन सिर्पाइली

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपक सिंह र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा भण्डारीले मन्त्रीहरुलाई शपथग्रहण गराएपछि प्रचण्डलाई राज्यमन्त्रीलाई शपथग्रहण गराएका हुन्। सिंह राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् भने…

प्रधानमन्त्री दाहालद्वारा पदभार ग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर दाहालले पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि संहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति […]

तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरुले यसपटक राष्ट्रिय पोशाक पहिरिएर शपथग्रहण गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो शपथ लगत्तै ३ उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्छ । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नु हुनेछ …

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल र सदस्यहरुले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई शपथ खुवाएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले शपथग्रहण गराएका हुन् । बिहान १० बजे नवनियुक्त उपाध्यक्ष डा. पौडलको शपथ भएको बताइएको छ । आफ्नो शपथग्रहण लगत्तै उपाध्यक्ष डा. पौडेलले प्रधानमन्त्री देउवाको उपस्थितिमा आयोगका सदस्यहरू रामकुमार...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुद्वारा सपथग्रहण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले सथप ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष र सदस्यहरुलाई पद तथा गोनियताको सपथ गराएका हुन् ।   ...

प्रदेश २ प्रमुख झाले लिए सपथ, उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदेश प्रमुख झाले शपथ  लिएका हुन् । नेपालको संविधानको धारा १६७ बमोजिम झाले प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्र सहभागी थिए ।उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने आज पनि शपथग्रहण समार

दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन्। राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेश प्रमुख र केन्द्र तोक्न आवश्यक रहेको बताए।