काठमाडौंमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

काठमाडौं :  उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ।वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ।आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा

सम्बन्धित सामग्री

काठमाडौंमा विहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?

काठमाडौं, जेठ ४ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदलीरही बाँकी भूू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी […]

आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्यका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको हो। अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन्। उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ। आज काठमाडौंमा दिउँसो १-२ […] The post आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौंमा बिहानैदेखि वर्षा,आज दिउँसो आंशिकदेखि सामान्य बदली रहने

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

आजको मौसम : काठमाडौंमा भारी वर्षाको सम्भावना

काठमाडौं : लुम्बिनी प्रदेशको बाँके र गण्डकी प्रदेशका विभिन्न स्थानमा शुक्रबार बिहान मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको  छ।मौसम पूर्वानुमान महाशाखाकी मौसदविद् मञ्जु वासीका अनुसार बाँके र यसका आसपासका जिल्ला र गण्डकीमा भारी वर्षा हुनका साथै बाँकी सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो काठमाडौं उपत्यकामा केही समय भारी वर्षा हुने महाशाखाको अनुमान छ। दिउँसो देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनीमा दिनभर नै भारी वर्षा हुने मौसमविद् वासीले बताइन्

काठमाडौँमा बिहानैबाट वर्षा, सुदूरपश्चिम र कर्णालीमा के छ मनसुनी प्रभाव ?

काठमाडौँ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ । मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौँका हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश-१ का केही स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही […]

काठमाडौंमा अहिले र दिउँसो वर्षा

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा अहिले वर्षा भइरहेको छ । बिहान करिब ६ बजेपछि वर्षा हुन थालेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि देशका अरू स्थानमा वर्षा भइरहेको थियो । अहिले काठमाडौंमा भइरहेको वर्षा अझै एक दुई घण्टा जारी रहने महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए । त्यसपछि केही...

काठमाडौंमा एकाबिहानै वर्षा

काठमाडौंमा शनिबार बिहान वर्षा भएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले वर्षा भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीसहित देशका विभिन्न स्थानमा शनिबार बिहान वर्षा भएको छ । महाशाखाले दिउँसो पनि प्रदेश १ को पहाडी  भूभागका केही  र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै राति प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशक

केही स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं । आज पनि देशभर बदली रहेको छ भने केही स्थानमा बिहानैदेखि वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने क्रम पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा आज बिहान ६ बजेको तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस थियो भने आज दिउँसो १५ डिग्री सेल्सियससम्म पुग्नसक्ने मौसम […]

काठमाडौंमा छिनमै पानी, छिनमै घाम

३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ । वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो […]