काठमाडौंमा छिनमै पानी, छिनमै घाम

३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसो एक्कासी वर्षा भएको छ । छोटो समय असिनासहित वर्षा हुँदा काम विशेषले यात्रा गर्नेहरु समस्यामा परे । उपत्यकामा कतै पानी परे पनि कतै भने घाम लागिरहेको छ । वर्षा भएको क्षेत्रमा पनि केहीबेर पछि नै घाम लागेको थियो । बिहीबार साँझदेखि मौसम बदली भएकामा शुक्रबार दिउँसो छोटो […]

सम्बन्धित सामग्री

देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो। काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ।

काठमाडौंमा बिहानैदेखि तुवाँलो किन ?

काठमाडौं । काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभरजसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ । ‘धुलोका कणलाई बादलले छोपेर […] The post काठमाडौंमा बिहानैदेखि तुवाँलो किन ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

मौसमविद्लाई प्रश्न : काठमाडौंमा बिहानैदेखि तुवाँलो किन ?

काठमाडौं उपत्यकाको आकाश तुवाँलोले ढाक्दा बिहानदेखि घाम लाग्न सकेको छैन । उपत्यकामा विशेषगरी गत आइतबारबाट तुवाँलो लाग्न थालेकोमा सोमबार दिनभर जसो आकाश धुम्म रह्यो । आज बिहानैदेखि तुवाँलो छ ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार वायुमण्डलको सतहमा प्रदूषण छ । वायुण्डलको माथिल्लो तहमा भने बादल बनेको छ । ‘धुलोका कणलाई बादलले छोपेर राखेको छ, माथि जान दिएको छैन । बादल लागे पनि वर्षामा परिणत हुन सकेको छैन,’ मौसमविद् भट्टराईले भने, ‘वर्षाका लागि उपयुक्त सिस

मौसम बदलीसँगै काठमाडौंमा  बढ्न थाल्यो प्रदूषण, मर्निङवाक नजान आग्रह

अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण भएको बदलीसँगै काठमाडौंमा प्रदूषण बढ्न थालेको छ । घाम नलाग्दा र पानी पनि नपर्दा प्रदूषण बढ्दै गएकाले मर्निङवाकमा ननिस्किन वातावरणीय स्वास्थ्यविज्ञले सुझाव दिएका छन् ।  मौसम पूर्वानुमान...

चार दिन पछि काठमाडौंमा बिहानै घाम लाग्यो, आज पनि पर्छ पानी ?

काठमाडौं । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा पछिल्लाे बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ । बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना न्यून छ । बिहीबार बिहान काठमाडौं उपत्यकामा घाम लागेको छ । […] The post चार दिन पछि काठमाडौंमा बिहानै घाम लाग्यो, आज पनि पर्छ पानी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज दिनभर मौसममा बदली हुने, काठमाडौंमा घाम नलाग्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर मौसममा बदली हुने छ । विहान ११ बजे केही समय काठमाडौं उपत्यकामा घाम लागे पनि बाँकी समय मौसममा बदली हुँदा घाम नलाग्ने मौसमविद् मञ्जु बासी बताउँछिन् ।  काठमाडौंमा छिट्पुट तथा सामान्य वर्षाको सम्भावना पनि रहेको उनको भनाइ छ ।    सातवटै प्रदेशमा आज मौसममा बदली रहने र...

आजदेखि मौसममा सुधार, बिहानै उपत्यकामा घाम लाग्यो

पश्चिमी न्यूनचापीय प्रणालीका कारण हाल कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ । आइतबार बिहानै राजधानी काठमाडौंमा घाम लागेको छ । गोरखापत्र दैनिकका अनुसार हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै गएको र आइतबारदेखि मौसम सफा हुँदै जाने छ । शनिबारसम्म  सुदूरपश्चिम  र  कर्णाली  प्रदेशमा  आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको थियो । प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र ...

काठमाडौंमा आँखा पोल्ने प्रदूषण, आपतकालको तह नाघ्यो

२० पुस, काठमाडौं । सोमबार दिनभरि काठमाण्डौं उपत्यकामा घाम लागेन । कतिपयले सडकमा हिँड्दा आँखा पिरो-पिरो भएको अनुभव गरे । खासगरी साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको गुनासो गरे । चिकित्सकहरूका अनुसार यसको कारण हो- वायु प्रदूषण । नेपाल सरकारका पूर्वसचिव मौसमविद् डा. ऋषिराम शर्मा पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम […]

काठमाडौंमा हल्का पानी पर्‍यो, बुधबारसम्मै मौसम खराब रहने

२० पुस, काठमाडौं । काठमाडौंमा आज बिहान हल्का पानी परेको छ । बादल लाग्ने र हल्का पानी पर्ने क्रम आगामी बुधबारसम्मै जारी रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिए । ‘पानी ठूलोचाहिँ पर्दैन तर आज दिनभरि नै काठमाडौंमा मौसम खराब रहन्छ, घाम लाग्ने सम्भावना कमै छ,’ मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने । हाल पश्चिमी वायुमा विकसित भएको […]

लघुकथासङ्ग्रह ‘घाम’ लोकार्पण

काठमाडौं । कथाकार शुषमा मानन्धरको छैठौं कृति ‘घाम’ आइतबार काठमाडौंमा लोकार्पण गरिएको छ ।    ४१ वटा लघुकथा रहेको ‘घाम’ लाई लोकार्पण तथा परिचर्चा कार्यक्रमका प्रमुख अतिथि कथाकार माया ठकुरी, लघुकथा समाजका अध्यक्ष ...