रियलका कासेमिरो युनाइटेडमा आवद्ध हुने

३ भदौ, काठमाडौं । रियल मड्रिडका मिडफिल्डर कासेमिरो म्यानचेस्टर युनाइटेडमा आवद्ध हुने भएका छन् । उनी ६० मिलियन युरोमा इंग्लिस क्लवमा आवद्ध हुने भएका हुन् । २०१३ यता रियलमा रहेका उनले ३ पटक ला लिगा तथा पाँच पटक च्याम्पियन्स् लिग जितेका छन् । ३० वर्षीय कासेमिरोले रियलको मिडफिल्ड राम्रो बनाएका थिए । युनाइटेडमा आवद्ध हुने […]

सम्बन्धित सामग्री

रोमियो लाभिया चेल्सीमा आवद्ध

१ भदौ, काठमाडौं । बेल्जियमका मिडफिल्डर रोमियो लाभिया ५ करोड ८० लाख पाउण्डमा चेल्सीमा आवद्ध भएका छन् । चेल्सीले उनलाई साउथहेम्टनबाट भित्र्याएको हो । १९ वर्षीय युवा मिडफिल्डर लाभियाले ७ वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेका हुन् । उनको हरेक वर्ष ५० लाख पाउण्ड बढ्दै जाने गरि सम्झौता गरेका हुन् । चेल्सीमा आवद्ध भएपश्चान लाभियाले आफू […]

मार्सेलो ब्राजोभिच अल नासरमा आवद्ध

१९ असार, काठमाडौं । क्रोयसियाका मिडफिल्डर मार्सेलो ब्राजोभिच साउदी अरेबियाको अल नासरमा आवद्ध भएका छन् । विश्व फुटबलका हस्तीहरु साउदीको क्लबहरुमा आवद्ध हुने क्रममा उनको नाम पनि सामेल भएको हो । उनले अल नासरबाट क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् । उनका लागि अल नासरले ७५ मिलियन खर्च गरेको छ । जसमध्येको ट्रान्सफर रकम १८ मिलियन हो । […]

नेटो प्लसमा आवद्ध हुन भारतले गर्‍याे अस्वीकार (भिडियो)

अमेरिकी संसदको शक्तिशाली कंग्रेस समितिले यसै महिना भारतलाई पनि नेटो प्लसमा आवद्ध गराउन भन्दै प्रस्ताव गरेको थियो । तर भारतका विदेशमन्त्री एस जयशंकरले गत जुनको सुरुवातमा नेटोमा आवद्ध नहुने भन्दै अमेरिकी प्रस्ताव अस्वीकार गरिदिए ।

‘मोडल हन्ट नेपाल’ मा आवद्ध भइन् नम्रता

काठमाडौँ– पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगितामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् । प्रतियोगिताको अहिले सातौँ संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र […]

पूर्वमिस नेपाल नम्रता ‘मोडल हन्ट नेपाल’ मा आवद्ध

पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन् । उनी निर्णायकको रुपमा प्रतियोगितामा आवद्ध भएकी हुन् । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आवद्ध भएको जानकारी दिए । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन् ।प्रतियोगिताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन् ।उचित ज्ञान

फोनपे नेटवर्कमा प्रभुपे आवद्ध

प्रभु टेक्नोलोजीबाट सञ्चालित प्रभु पे फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा आवद्ध भएको छ ।भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस र प्रभुपेले सहकार्यक लागि सहमति पत्रमा हस्ताक्षर गरेसँगै प्रभुपे फोनपे नेटवर्कमा आवद्ध भएको छ । बुधबार फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले सम्झौंतापत्रमा हस्ताक्षर गरेका छन् ।यससँगै प्रभुपेका ग्राहकले […]

नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट भयो ‘मोको’

मोको वालेट नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भएको छ । मोको स्वीचमा आवद्ध हुने पहिलो डिजिटल वालेट हो । नेशनल पेमेन्ट स्वीचमा आवद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक हुन पाएकोमा उत्साहित भएको कम्पनीले जनाएको छ । पेमेन्ट स्वीचमा हालसम्म १८ वटा वाणिज्य बैंकहरू ५ वटा विकास बैंकहरू तथा ६ वटा फाइनान्स कम्पनीहरू गरी जम्मा २८ बैक वित्तीय संस्थाहरू आवद्ध भएका छन्...

ट्रेड युनियन आवद्ध श्रमजीवीहरुको उम्मेदवारी घोषणा

नेपाल ट्रेड युनियन काँग्रेसमा आवद्ध भएकाहरुले संयुक्त रुपमा उम्मेदवारी घोषणा गरेका छन्।

रोनाल्डो म्यानचेष्टर युनाइटेडमा आवद्ध

काठमाडौं, ११ भदौ । पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । उनी अहिले म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् । युनाईटेडले आफ्नो आधिकारिक पेजमार्फत रोनाल्डो क्लबमा आवद्ध भएको भन्दै स्वागत गरेको छ । युनाइटेडले रोनाल्डोसँग दुई वर्षका लागि सम्झौता गरिएको जनाइएको छ । रोनाल्डोको युनाइटेड अनुबन्धलाई अप्रत्याशित मानिएको छ । यसअघि बार्सिलोनाबाट लियोनल मेस्सीपनि पिएसजीमा […]

मेस्सी दुई वर्षका लागि पीएसजीमा आवद्ध

स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध हुने पक्का भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन्। हालै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सी पीएसजीमा आवद्ध हुन सहमत भएका हुन्। मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी वार्षिक ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध हुन लागेका […]