पार्टीको भावी कार्यदिशा निर्धारण गर्न राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने

सम्बन्धित सामग्री

राप्रपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ९ र १० गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। चुनावको समिक्षा गर्न बैठक बोलाइएको राप्रपा नेपालले जारी गरेको प्रेस नोटमा उल्लेख छ। 'आम निर्वाचनको समीक्षा एवं समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल गरी राप्रपा नेपालको आगामी कार्यदिशा निर्धारण गर्न पार्टीको केन्द्रिय कार्य समितिको…

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका […]

राप्रपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरू

काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक सुरू भएको छ । बैठक केही बेर अघि सुरू भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष कमल थापाले वर्तमान राजनीतिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ । यस्तै, बैठकमा सचिवालय, प्रशिक्षण, सांगठानिक, आर्थिक र प्रदेश अध्यक्षहरुबाट प्रतिवेदन प्रस्तुत हुने महामन्त्री बर्तौलाले […]

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, साउन ३० । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष कमल थापा आइतबार बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

आज राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन्।करिब तीन हप्तासम्म बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। पार्टीको भोलि ३० र पर्सि  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ।बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन हप्ता बेलायतको नीजि भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।पार्टीको यही साउन ३० र  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक साउन ३० र ३१ गते काठमाडौंमा हुने

राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी साउन ३० र ३१ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक कार्यपत्र, महामन्त्रीहरुको सचिवालय, संगठन, प्रशिक्षणसम्बन्धी प्रतिवेदन, प्रदेश अध्यक्षहरुको सांगठनीक प्रतिवेदन...

राप्रपा केन्द्रीय समितिको बैठक १ बजे

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन आसन्न प्रदेश र संघको चुनावको तयारी, सुदृढीकरण लगायतका विषयमा छलफल गरी रणनीति तय गर्ने जनाईएको छ ।