राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन हप्ता बेलायतको नीजि भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।पार्टीको यही साउन ३० र  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

सम्बन्धित सामग्री

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन्।करिब तीन हप्तासम्म बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। पार्टीको भोलि ३० र पर्सि  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ।बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

राप्रपा नेपालका अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन साता लामो बेलायतको निजी भ्रमण सकेर थापा आज काठमाडौं आइपुगेका हुन् ।  राप्रपा नेपालका केन्द्रीय नेता कार्यकर्ताहरूले त्रिभुवन...