राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

सम्बन्धित सामग्री

राप्रपा केन्द्रीय समितिको बैठक आह्वान

पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको सो पार्टीका नेता राजाराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार अपरान्ह ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका […]

राप्रपा केन्द्रीय समितिको बैठक १ बजे

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन आसन्न प्रदेश र संघको चुनावको तयारी, सुदृढीकरण लगायतका विषयमा छलफल गरी रणनीति तय गर्ने जनाईएको छ ।

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल गरी रणनीति तय गर्ने कार्यसूची छ । बैठक आज र...

राप्रपा केन्द्रीय समितिको बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक बिहीबार पनि जारी छ । बुधबारदेखि सुरु भएको राप्रपा केन्द्रीय समितिकमा मुख्यतः तीन वटा प्रतिवेदन पेश भएको थियो । आजको बैठकमा प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको राप्रपाका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

पार्टीको भावी कार्यदिशा निर्धारण गर्न राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको बैठक बस्दै छ । पार्टी मुख्यालय घुम्बाराहीमा बस्ने

राप्रपा बैठकः चन्द उपस्थित, राणा आएनन्

काठमाडौं ४ साउन–विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न राप्रपा केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठकमा

राप्रपा बैठकः चन्द उपस्थित, राणा आएनन्

काठमाडौं ४ साउन–विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न राप्रपा केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठकमा

राप्रपा बैठक बस्दै, राणा समूह बहिस्कारको तयारीमा

काठमाडौं ४ साउन– विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न राप्रपा केन्द्रीय समितिको बैठक बुधवार शुरु हुदैछ