रुपन्देही-२ का उम्मेदवार गुरुङ रिटको पेशी तोकियो

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही–२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बुधबार पेसी तोकिएको छ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको […]

सम्बन्धित सामग्री

राजु गुरुङको रिट न्यायाधीशद्धय खतिवडा र रेग्मीको संयुक्त इजलाशमा

काठमाडौं, ४ कार्तिक । सत्ता गठबन्धनबाट रुपन्देही–२ मा साझा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको रिटमाथि सुनुवाई जारी छ । सो रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाई जारी छ । गुरुङको पेशी पहिलो नम्बरमा थियो । निर्वाचन आयोगले चेक अनादरको आरोपमा गुरुङको उम्मेदवारी खारेज गरेको थियो । […]

रुपन्देही २ का गठबन्धन उम्मेदवार राजु गुरुङको आज सर्वोच्चमा पेशी

काठमाडौं । रुपन्देही २ का गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको रिटको सर्वोच्च अदालतमा पेशी तोकिएको छ । सोमबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको रिटमा आज पेशी तोकिएको हो । न्यायाधीश श्रेष्ठको एकल इजलासले दुवै पक्षलाई छलफल गर्न बोलाउन आदेश दिएको थियो । सोहीअनुरुप आज न्यायाधीश सुष्मालता माथेमा र कुमार […]

राजु गुरुङको रिट माथेमा र रेग्मीको संयुक्त इजलासमा, आज सुनुवाइको सम्भावना कम

काठमाडाैँ – मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनमा  नेकपा एकीकृत समाजवादीबाट रुपन्देही- २ का  उम्मेदवार राजु गुरुङको मुद्दाकाे रिट न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेकाे छ। आज बुधबारका लागि सुनुवाइ ताेकिएकाे उनकाे मुद्दामा सुनुवाइ हुने सम्भावना भने कम छ। उनकाे पेशी ३० नम्बरमा परेकाेले आज सुनुवाइ हुने सम्भावना कम देखिएकाे […]

नेकपा एसका उम्मेदवार गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । गुरुङको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । यसअघि शुक्रबार पनि पेशी तोकिएको भए पनि गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गरेका थिए । बैंकिङ कसुरको कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठबन्धनको तर्फबाट नेकपा […]

राजु गुरुङको रिट न्यायाधीस श्रेष्ठको ईजलासमा

निर्वाचन आयोगबाट उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका रुपन्देही २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएको हो ।

नेकपा एसका उम्मेदवार राजु गुरुङको रिटको सुनुवाइ स्थगित

काठमाडौं । रुपन्देही २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको सुनुवाइ स्थगित भएको छ । निवेदकको कानून व्यवसायीबाट आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित गराएका हुन् । पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी गुरुङको कसुरमा बैंकिङ कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना […]

उम्मेदवारी खारेज भएका गुरुङको रिटको सुनवाइ आज हुने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको सुनुवाइ आज हुने भएको छ। रुपन्देही–२ मा आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत पुगेका गुरुङको रिटमा आज पेशी तोकिएको छ। बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो। आयोगको उक्त निर्णयविरुद्ध गुरुङ बिहीबार रिट […]

राजु गुरुङ उम्मेदवारी खारेजीविरुद्ध पुगे सर्वोच्च

काठमाडाैँ । रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि भोलिका लागि पेशी तोकिएको […]

उम्मेदवारी रद्द विरुद्ध गुरुङले दिए सर्वोच्चमा रिट, भोलि पेशी

काठमाडौँ – रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङले उम्मेदवारी रद्दविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। मंगलबार निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुरमा दोषी ठहर भइ कालो सूचीमा रहेको उजुरी परेपछि गुरुङको उम्मेदवारी नै खारेज गरेको थियो। एकीकृत समाजवादीका गुरुङले बिहीबार सर्वोच्चमा रिट निवेदन दिएको र शुक्रबारका लागि पेशी तोकिएको छ। उनले आफ्नो उम्मेदवारी खारेजी […]