राजु गुरुङको रिट माथेमा र रेग्मीको संयुक्त इजलासमा, आज सुनुवाइको सम्भावना कम

काठमाडाैँ – मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभा निर्वाचनमा  नेकपा एकीकृत समाजवादीबाट रुपन्देही- २ का  उम्मेदवार राजु गुरुङको मुद्दाकाे रिट न्यायाधीशद्वय सुस्मलता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा परेकाे छ। आज बुधबारका लागि सुनुवाइ ताेकिएकाे उनकाे मुद्दामा सुनुवाइ हुने सम्भावना भने कम छ। उनकाे पेशी ३० नम्बरमा परेकाेले आज सुनुवाइ हुने सम्भावना कम देखिएकाे […]