रुपन्देही २ का गठबन्धन उम्मेदवार राजु गुरुङको आज सर्वोच्चमा पेशी

काठमाडौं । रुपन्देही २ का गठबन्धन उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको रिटको सर्वोच्च अदालतमा पेशी तोकिएको छ । सोमबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको रिटमा आज पेशी तोकिएको हो । न्यायाधीश श्रेष्ठको एकल इजलासले दुवै पक्षलाई छलफल गर्न बोलाउन आदेश दिएको थियो । सोहीअनुरुप आज न्यायाधीश सुष्मालता माथेमा र कुमार […]

सम्बन्धित सामग्री

राजु गुरुङ उम्मेदवारी खारेजीविरुद्ध पुगे सर्वोच्च

काठमाडाैँ । रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि भोलिका लागि पेशी तोकिएको […]