पुस १८ गतेका लागि कर्णाली प्रदेश सभाको बैठक आह्वान

कालीकोट – कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुस १८ गते साेमवारका लागि आह्वान भएको छ ।  मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै पुस १८ गते सोमवार दिउँसो १ बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएकाे हाे । बैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्नुहुने छ । गएकाे साेमवार कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका ...

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभाको पहिलो बैठक बस्दै

कर्णाली प्रदेश सभाको बैठक आज सोमबार बस्न लागेको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो। पुस १३ गते प्रदेश प्रमुख तिलक परियारले प्रदेश...

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज (साेमबार) बस्ने भएको छ । करिब एक सातासम्म स्थगित भएको प्रदेश सभाको बैठक साेमबार दिउँसो ३ बजे बस्ने भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । गत साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्र बैठकबाट बाहिरिएको थियो । त्यस्तै साउन ४ गते सर्वदलीय […]

सत्तारुढ दलले नै गर्‍यो कर्णाली प्रदेश सभा बहिस्कार

३ साउन, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नै बहिस्कार गरेको छ । सरकारले आफूहरुलाई सत्ता सहयात्रीको व्यवहार नगरी आफूखुसी विधेयकहरु ल्याएको र एकलौटी ढंगले संसद सञ्चालन गरेको भन्दै माओवादीले बैठक बहिस्कार गरेको हो । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी […]

कर्णाली प्रदेश सभा बैठक सत्तापक्ष दलबाटै बहिष्कृत

कर्णाली प्रदेश सभाको बैठक सत्ता साझेदार माओवादी केन्द्रले बहिष्कार गरेको छ। मंगलबार बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बिसौँ बहिष्कार गरेको हो। कर्णालीमा कांग्रेस नेतृत्वमा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता साझेदार...

कर्णाली प्रदेश सभा बैठक नबसेरै स्थगित

सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक आज बिहीवार पनि स्थगित भएको छ । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति हुन नसक्दा आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।  आज बिहान सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि फेरि सहमतिका लागि भोलि शुक्रवार बिहान बैठक बस्ने भएको छ । गएकाे असार १२ गते सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्षकाे बजेटमाथि असन्तुष्टि जनाउँदै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । एमालेले बजेट ...

कर्णाली प्रदेश सभाको बैठक आज, एमालेसँग सहमतिको प्रयास जारी

काठमाडौँ – कर्णाली प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रतिपक्ष दल नेकपा एमालेले गत असार १२ गतेदेखि अवरुद्ध गरेको बैठक आज बस्ने संसद् सचिवालयले जनाएको छ। त्यसअघि एमालेसँग छलफल गरेर सहमतिमा ल्याउने प्रयास भइरहेको सभामुख राजबहादुर शाहीले जानकारी दिएका छन् । एमालेले गत माघमा सरकारले प्रतिपक्षसँग गरिएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने माग […]

कर्णाली प्रदेश सभामा एमालेको अवरोध

१५ असार, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक तीन दिनदेखि चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाउँदै सभा अवरोध गर्दै आएको छ । बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको हो . बजेटका […]

बजेटमाथि असन्तुष्टि राख्दै एमालेको विरोध, कर्णाली प्रदेश सभा बैठक स्थगित

सुर्खेत – कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असन्तुष्टि व्यक्त गर्दै विरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।  एमालेका प्रदेश सभा सदस्यहरूले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै आज आइतवार बसेको १८ औँ बैठकमा उभिएर नै विरोध जनाएपछि सोमवार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले आफूहरूसँगको सम्झौतालाई बेवास्ता गरेको, असन्तुलित बजेट ल्याएको भन्दै चर्को आलोचना गर्नुभयो ।  आउँ...

एमालेद्वारा कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध

कर्णाली प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो बैठक एमाले सांसदहरूले अवरुद्ध गरेका छन् । भौतिक पूर्वाधारमन्त्री अम्मर थापाको राजीनामा माग्दै एमाले सांसदले प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् ।  एमाले संसदीय दलका...

कर्णाली प्रदेश सभा बैठक स्थगित, ‘महामारीमा नागरिकलाई साथ दिनुपर्छ’

सुर्खेत – कर्णाली प्रदेश सभाकाे बैठक स्थगित भएकाे छ । एमालेले कोरोना माहामारीको समयमा नागरिकलाई साथ दिनुपर्ने भन्दै सदनमा अवराेध गरेपछि कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको हाे । एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बैठकको सुरुमै कोरोनाले नागरिक पीडामा भएको बेलामा यसरी सदन बस्न औचित्य नभएको भन्दै प्रदेश सभाको बैठक स्थगित गर्नुपर्ने माग राखेपछि एमालेका सबै सांसद उठेर बैठक स्थगित गर्नुपर्ने माग राखेका थिए । त्यसपछि सभामुख राजबहादुर शाहीले अर्को सूचना नआउने बेलासम्मका लागि प्रदेश सभा स्थगित भएको ...