३ साउन, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नै बहिस्कार गरेको छ । सरकारले आफूहरुलाई सत्ता सहयात्रीको व्यवहार नगरी आफूखुसी विधेयकहरु ल्याएको र एकलौटी ढंगले संसद सञ्चालन गरेको भन्दै माओवादीले बैठक बहिस्कार गरेको हो । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सभामा दर्ता गराएका गैरसरकारी […]