सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक आज बिहीवार पनि स्थगित भएको छ । प्रदेश सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति हुन नसक्दा आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।
आज बिहान सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि फेरि सहमतिका लागि भोलि शुक्रवार बिहान बैठक बस्ने भएको छ ।
गएकाे असार १२ गते सरकारले ल्याएकाे आउँदाे आर्थिक वर्षकाे बजेटमाथि असन्तुष्टि जनाउँदै एमालेले प्रदेश सभा बैठकमा अवराेध गरेको थियो । त्यसयता प्रदेश सभाको बैठक बस्न सकेको छैन । एमालेले बजेट ...