उज्यालो पोखरा घोषणा

उज्यालो पोखरा अभियानको पहिलो चरणअन्तर्गत पोखरा महानगरपालिकाले २३ मुख्य चोकमा हाइ मास्ट लाइट र ६० किलोमिटर सडकमा २ हजार ७ वटा स्मार्ट बत्ती जडान गरेको छ । उक्त बत्तीको आइतबार नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ र महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।

सम्बन्धित सामग्री

उज्यालो पोखरा बनाउन दुई हजार स्मार्ट बत्ती जडान

पर्यटकीय नगर पोखराका मुख्य सडकलाई उज्यालो बनाउन दुई हजारभन्दा बढी बत्ती जडान गरिएको छ । महानगरका २३ मुख्य चोकमा एक÷एक हाइमस्ट लाइट जडान गरिएको हो । सभागृह चोकदेखि चिप्लेढुङ्गा, पुरानो एयरपोर्टदेखि छोरेपाटनको आरटिओ रोडमा स्मार्ट सडक बत्ती राखिएका छन् । महानगरको उज्यालो पोखरा अन्तर्गत नेपाल विद्युत् प्राधिकरण र महानगरको आधा आधा साझेदारीमा हाइमस्ट र स्मार्ट सडक बत्ती राखिएका हु

पोखराका सडकमा जोडिए २००० बत्ती

१७ भदौ, पोखरा । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको छ । २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत […]

सुरु भयो प्राधिकरणको उज्यालो पोखरा अभियान

काठमाडौँ – मुलुकको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउने काम सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती राखी झिलिमिलि बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ मुख्य चोकमा १६ मिटर अग्लो पोलमा […]

हाइमास्ट र सडक बत्तीबाट पोखरा झिलिमिली बनाइँदै

१४ पुस, काठमाडौं । नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट  लाइट)बाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियान अन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरुमा १६ […]

हाइमास्ट र सडक बत्तीबाट झिलिमिली पोखरा

काठमाडौं– नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्तीबाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य चोकहरुमा हाइमास्ट  र सडकमा बत्ति राखी झिलिमिलि बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकहरूमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट […]

पाेखरालाई झिलिमिली बनाउन चाेकचाेकमा 'हाई मास्ट' र 'स्मार्ट' बत्ती

काठमाण्डाै – नेपालको प्रमुख पर्यटकीय नगर पोखरालाई 'हाई मास्ट' र 'स्मार्ट' सडक बत्तीबाट झिलिमिली बनाउन सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य–मुख्य चोकहरूमा हाई मास्ट र सडकमा बत्ती राखी झिलिमिली बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ वटा मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाई मास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाई मास्ट लाइट जडान भइरहेको हो । अहिलेसम्म आठ वटा हाई मास्ट लाइट जडान गरिएक...

१३ करोड खर्चेर पोखराका चोकमा हाईमास्ट लाइट र स्मार्ट सडक बत्ती जडान शुरु

पर्वत : पोखरा महानगरपालिकाले पोखरालाई आकर्षक र थप सुरक्षित बनाउनको लागि १३ करोडको लागतमा हाईमास्ट सडक बत्ती जडानको काम शुरु गरेको छ।पोखरा महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता भएपछि गत भदौ १० गते महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरेकोमा हाईमास्ट बत्तीको जडानको काम शनिवारदेखि सुरू भएको हो। ‘उज्यालो पोखरा’ कार्यक्रम अन्तरगत पोखराको जिरो किलोमिटर चोकमा ‘हाईमास्ट लाइट’ जडान गरेर परीक्षण पनि भएको छ। पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने

पोखरामा मेयरले सार्वजनिक गरे सय काम

उज्यालो पोखरा अभियानदेखि व्यवसाय प्रवर्द्धन केन्द्र स्थापनासम्म पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले एक सय दिनको अवधिमा गरेका एक सय काम सार्वजनिक गरेका छन् । गत १२ जेठमा पदभार ग्रहण गरेका आचार्यले शनिबार...

१०० दिनमा के के गरे पोखराका मेयर आचार्यले ?

कास्की : पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ। पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा आज पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरेका हुन्।कार्यक्रममा प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फूलका बिरुवा रोपी आफ्नो कामको सुरुवात गरेको बताउँदै आफ्नो १०० दिनको कामबाट सन्तुष्ट रहेको बताए।प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्वार प्रणाली, जनगुनासो सुन्न तथा सुन

पोखरामा १५ सय बढी सेन्सरसहितका सडक बत्ती जडान हुँदै

पर्वत : कास्कीको पोखरा महानगरपालिकालाई सडक बत्तीमार्फत उज्यालो बनाउने गरी ‘उज्यालो पोखरा’ अभियान सुरु भएको छ।पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा १५ सय भन्दा बढीको संख्यामा ‘सेन्सर’ सहितका ‘स्मार्ट’ सडक बत्तीहरू  जडान गर्ने गरी उज्यालो पोखरा अभियानको शुभारम्भ गरिएको हो। नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा यो अभियानको शुभारम्भ सहित महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार एक कार्यक्रमका बिच बत्ती जडान कार्यको शिलान्यास समेत गरेका छन्।उज्या