मेयरसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष ६ महिना कैद

विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

सम्बन्धित सामग्री

मेयरसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष ६ महिना कैद

विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

शौचालय निर्माण गर्न आएको रकममा भ्रष्टाचार, प्रधानाध्यापकलाई ६ महिना कैद

कास्कीस्थित एक विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।  विशेषका अध्यक्ष टेकनारायण

रामेछापको लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्का भ्रष्टाचारी ठहर - NepaliPatra

काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले सोमबार गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद सजाय सुनाएको हो । खड्कालाई विशेष अदालतले १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि […]

गोरखाका एक प्रधानाध्यापक चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

२४ पुस, काठमाडौं । गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको छ भने तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु […]

१५ हजार घुस लिने सब–इञ्जिनियरलाई १० दिन कैद

विशेष अदालतले पोखरा महानगरपालिकाका सब इञ्जिनियरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। मुद्दा दायर भएको ६ महिना नपुग्दै विशेषले कसूर कायम हुने फैसला गरेको...

सिँचाइ विभागका सिडिई शर्मालाई ६ महिना कैद

विशेष अदालतले जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला सुनाउँदै...

सिंचाई विभागका सिडिई शर्मालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

विशेष अदालतले जलस्रोत तथा सिँचाई विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेसकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषको इजलासले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा...

छात्रा शौचालय निर्माणमा भ्रष्टाचार, सिरहाका प्रधानाध्यापकलाई ६ महिना कैद सजाय

विशेष अदालतले सिरहाका प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। जिल्लाको रामपुरविर्ता–५ स्थित सिरहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी दुईजनामाथि आइतबार भ्रष्टाचारको कसूर कायम भएको...

पर्साका वरिष्ठ कृषि विकास अधिकृत भ्रष्टाचारमा दोषी ठहर, ६ महिना कैद हुने

जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।  सोही मुद्दामा अन्य चारजनालाई पनि सजाय सुनाइएको छ भने एकजनाले सफाइ पाएका छन्...

भ्रष्टाचार आरोपी कैलालीका तत्कालीन प्रधानाध्यापकसहित ३ जनालाई ६ महिना कैद

विशेष अदालतले कैलालीको बेहडाबाबा उच्च माविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझासहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेषले सोमबार ओझसहित सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दरवारी राना र लेखापाल गोपाल...