सिंचाई विभागका सिडिई शर्मालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय
विशेष अदालतले जलस्रोत तथा सिँचाई विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेसकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषको इजलासले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा...