मेयरसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुई वर्ष ६ महिना कैद
विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतले सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयर गङ्गा पासवान र प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्धय टेकनारायण कुँवर र तेजनारायण सिंह राईको इजलासले सोमबार गाउँपालिका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद सजाय सुनाएको हो । खड्कालाई विशेष अदालतले १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना पनि […]
२४ पुस, काठमाडौं । गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साह एकैदिन चार वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको छ भने तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु […]
विशेष अदालतले पोखरा महानगरपालिकाका सब इञ्जिनियरलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको छ। मुद्दा दायर भएको ६ महिना नपुग्दै विशेषले कसूर कायम हुने फैसला गरेको...
विशेष अदालतले जलस्रोत तथा सिँचाई विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेसकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषको इजलासले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा...
विशेष अदालतले सिरहाका प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। जिल्लाको रामपुरविर्ता–५ स्थित सिरहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरी दुईजनामाथि आइतबार भ्रष्टाचारको कसूर कायम भएको...
जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सोही मुद्दामा अन्य चारजनालाई पनि सजाय सुनाइएको छ भने एकजनाले सफाइ पाएका छन्...
विशेष अदालतले कैलालीको बेहडाबाबा उच्च माविका तत्कालीन प्रधानाध्यापक गोविन्दराज ओझासहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेषले सोमबार ओझसहित सोही विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दरवारी राना र लेखापाल गोपाल...