काठमाडौँ- काठमाडौंका स्थानीयबासीले वडाका तीन वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको तीनवटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। हिजो (शुक्रबार)बाट […]