काठमाडौँ- अनलाइनमार्फत २४ करोड बढी रुपैयाँको सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो । उनले कानूनविपरीत अनलाइनमार्फत २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । साहले इन्टरनेटको दुरुपयोग गरी […]