ईपीएल : भैरहवा र चितवनबीचको खेल पनि रद्द

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबार भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको छ ।

सम्बन्धित सामग्री

ईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज भैरहवा र पोखरा खेल्दै

काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । त्रिवी क्रिकेट मैदानमा  दिउँसो सवा १२ बजे भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा आज जित निकाल्दै फाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग आउने शनिबार प्रतिस्पर्धा गर्नेछ । भैरहवा इलिमिनेटरमा काठमाण्डाै किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा भने पहिलो क्वालिफायर...

ईपीएल : चितवन र भैरहवा तथा काठमाण्डौ र पोखरा खेल्दै

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स तथा काठमाण्डौ किङ्ग्स–११ र पोखरा राइनोज खेल्ने छन्  । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे चितवन र भैरहवा  खेल्ने छन् ।  क्वालिफायरमा पुगिसकेको चितवनको चार खेलमा ८ अङ्क छ । चितवन तालिकाको शीर्ष स्थानमा छ । यस्तै, भैरहवा तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे १ बजे काठमाण्डौ किङ्ग्स इलाभेन र पोखरा रा...

ईपीएल क्रिकेटमा काठमाण्डौ र भैरहवाबीचको खेल स्थगित

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थागित भएको छ । आज बिहान साढे ९ बजेका लागि तय गरिएको खेल दिउँसो १२ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित गरिएको हो । कीर्तिपुर मैदान ओसिलो भएकाले खेल हुन सकेन । भैरहवा तीन खेलमा एकमा जित र दुई वटामा अङ्क बाँडेर चार अङ्कका साथ दोस्रो स्थानमा छ । भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हराएको थियो भने ललितपुरसँगको खेलमा बराबरी भएपछि अङ्क बाँडिएको थियो । त्यस्तै वर्षाका कारण भैरहवा र पोखराबीचको खेल स्थगित भएको...

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ईपीएल : काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै

काठमाण्डाै - ईपीएल क्रिकेटमा आज काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै छन् ।  एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौ किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाण्डौ र चितवन खेल्ने छन् । आज दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । काठमाण्डाैमा दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई अङ्क भएको चितवन चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलम...

ईपीएल : भैरहवाले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै

१३ असोज, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण अन्तर्गत आज विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच खेल सुरु भएको छ । त्रिभूवन विश्वविद्यालय (टीयू)को क्रिकेट मैदानमा हुने खेलमा भैरहवाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो ईपीएल चौथो संस्करणको आठौं खेल हो । यसअघि वर्षाका कारण ईपीएलका खेलहरू लगातार प्रभावित भएका थिए […]

मलेसियाका मुनियाण्डीले भैरहवाबाट ईपीएल खेल्ने

३१ भदौ, काठमाडौं । मलेसियाका अलराउण्डर शर्भिन मुनियाण्डीले भैरहवा ग्लाडिएटर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । भैरहवाले बिहीबार विज्ञप्ति जारी गरेर २५ वर्षीय मुनियाण्डीलाई अनुबन्ध गरेको जनाएको छ । भैरहवाले मुनियाण्डीलाई चौथो विदेशीको खेलाडीको रुपमा भित्र्याएको हो । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवाले यसअघि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल,  श्रीलंकाका बलर धम्मिका […]

बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

काठमाण्डाै – बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको जनाएको छ । भैरहवाले यसअघि श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ । तमिम इकवाल भैरहवाका लागि तेस्रो विदेशी खेलाडी बनेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक ...

श्रीलंकन धम्मिकाप्रसादले भैरहवाबाट ईपीएल खेल्ने

१९ भदौ, काठमाडौं । श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्लाडिएटर्सबाट  एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । भैरहवाले शनिबार विज्ञप्ति जारी गर्दै आागामी असोजमा हुने चौथो संस्करणको ईपीएल टी-२० का लागि धम्मिकालाई अनुबन्ध गरेको जानकारी दिएको छ । ३८ वर्षीय धम्मिकाले सन् २००६ मा बंगलादेश विरुद्ध डेब्यु गरेका थिए । उनले श्रीलंकाका लागि २५ टेस्टमा ७५ विकेट लिएका छन् […]

श्रीलंकाका क्रिकेटर दिनेश चन्डिमलले ईपीएल खेल्ने

२७ साउन, काठमाडौं । श्रीलंका क्रिकेट टिमका पूर्वकप्तान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले शरद भेषावकरको कप्तानीमा रहेको टिम भैरहवा ग्ल्याडिएटर्सबाट ईपीएल खेल्न लागेका हुन् । ईपीएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ । भैरहवाले चन्डिमललाई आधिकारिक रुपमा अनुबन्ध गर्न बाँकी […]