निर्वाचनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिल्यो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजको निर्वाचनमा देखिएको उत्साहपूर्ण जनताको उपस्थितिले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका छन्। स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा सम्पन्न भएको उल्

सम्बन्धित सामग्री

प्रचण्डलक्षित शशांक कोइरालाको टिप्पणी : बेइमानीको राजनीति धेरै समय टिक्दैन

मध्यविन्दु (नवलपरासी), २८ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गरेर बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाएका हुन् । “केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु […]

विकासमा राजनीति गर्नु हुँदैन : कार्यवाहक प्रधानमन्त्री खड्का

सुर्खेत : कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन्। बुधबार बिहान प्रेस युनियन सुर्खेतले विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। विकासमा राजनीतिक गर्न नहुनेसमेत बताएका छन् । खड्काले संविधान र ऐनले दिएको सुविधाअनुसार नै आममाफी दिइएको दाबी गरे।उनले सुशासनको मार्गचित्

‘हाइ प्रोफाइल’ भ्रष्टाचार : राजनीतिक आडमा मौलाएको ‘अपराध’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीति तरंगित बनेको छ।तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि यस प्रकरणले सदनदेखि सडकसम्म तातेको छ। घटनालाई निष्क्रिय बनाइने हो कि भन्ने भयले सदन र सडकबाट सरकार  तथा गृहप्रशासनको खबरदारी सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान नरोकिने प्रष्ट पारिसकेका छन्। गृहमन्त्री श्रेष्ठले नक्कली भुटा

राजनीतिक उथलपुथलपछि सुदूरपश्चिमका मुख्यमन्त्री काठमाडौँ हानिए

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट संघीय राजधानीतर्फ हानिएका छन्। सोमबार बिहानै मुख्यमन्त्री भट्ट सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट श्रीएअरमार्फत काठमाडौं उडेका हुन्।उनका स्वकीय सचिव प्रेम कुँवर (प्रख्यात)ले मुख्यमन्त्री सहितका नेताहरु अहिले काठमाडौं पुगेको जानकारी दिए। पार्टीका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिन र सुदूरपश्चिमको राजनीति तथा सरकार निर्माणबारे छलफल गर्न मुख्यमन्त्री क

अझै लिकमा आएन राजनीति

संसद् विघटनपछि पार्टीहरूभित्र अघि बढेको टुटफुटको शृंखला अझै रोकिएको छैन, केन्द्र र प्रदेश सरकार परिवर्तनलगायतका उथलपुथल मात्रै भएनन्, संसद्देखि न्यायालयसम्मका राजनीतिक मुद्दा पेचिला बनेका छन्  तत्कालीन प्रधानमन्त्री केपी ओलीले एक वर्षअघि हठात्...

एमसीसी अघि बढाउँदै सरकार

सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउने तयारी गरिरहँदा राजनीतिक दलहरू भने फेरि एकपटक राजनीति गर्न सुरु गरेका छन् ।यसअघि पनि राजनीतिक दलको खिचातानीका कारण बन्धक बनेको अमेरिकी सहयोगअन्तर्गतको एमसीसीमा यसपटक अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नै अगाडि देखिएका छन् । ओली आफू सरकारमा रहँदा एमसीसी पास गर्न हतार गर्थे । तर नेकपा एमाले […]

५ बजेसम्म प्रधानमन्त्रीमा कसैले दाबी नगरे के हुन्छ? प्रतिनिधि सभा विघटन!

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै राजनीति पुन : तातेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले पदमा शपथ लिएसँगै विश्वासको मत लिनुपर्नेमा त्यसो नगरी सिधै नयाँ सरकार गठनको बाटोमा लागेको भन्दै यस कदमको विरोध जारी छ। राजनीतिक…

नयाँ सरकारः फेरि पनि एमालेभित्रकै राजनीति निर्णायक !

२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएकाले अबको राजनीतिक कोर्स नयाँ […]

माधव नेपाल पक्षीय सांसदले सामूहिक राजीनामा दिएमात्र ओली सरकार ढल्ने

काठमाडौं, २५ वैशाख । सत्ता राजनीति यस्तो मोडमा आइपुगेको छ कि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हातमा पुगेको छ । नेपालले लिने कुनैपनि रणनीतिले ओलीको सत्ता मात्र नभई राजनीतिक भविष्य पनि निर्धारण गर्न सक्छ । ओलीलाई विश्वासको मत लिन नदिन र लिन नदिएको अवस्थामा पनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले […]