२० कात्तिक, पोखरा । घर नजिकै सत्तारुढ गठबन्धनले चुनावी कोणसभा राखेको छ । माइकको चर्को आवाजमा उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न फाटफुट गाउँलेहरु आउजाउ गरिरहेका छन् । सगुना गुरुङ (७१) लाई नेताको भाषणमा कुनै चासो छैन । उनी आँगनमा छरिएका दाउरा गोठभित्र थन्क्याउन ब्यस्त छिन् । उनका श्रीमान् गोपालजंग गुरुङ(८०) कान […]