काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षले सङ्घको संरक्षक परिषद् र उच्चस्तरीय समितिलाई पूर्ववत् काम गर्न आग्रह गरेका छन् । एनआरएनएका पूर्वअध्यक्ष शेष घले तथा देवमान हिराचनले संस्था गम्भीर सङ्कटमा परेको भन्दै बोलाएको बैठकमा सहभागी ४५ भन्दा बढी एनसीसी अध्यक्ष तथा पदाधिकारीलाई एनसीसीका अध्यक्षले त्यस्तो आग्रह गरेका हुन् । एनसीसी अमेरिकाका […]