खोपमा नेपाललाई प्राथमिकतामा राख्न आग्रह

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विकासशील मुलुकहरूलाई खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न अमेरिकासँग आग्रह गरेका छन्। सोमबार अमेरिकी उपविदेशमन्त्री वेन्डी शेरम्यानसँग टेलिफोन कुराकानी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।...

सम्बन्धित सामग्री

खोपलाई प्राथमिकता दिन आग्रह

काठमाडौं, भदौ १५ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट बच्न खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपालमा भइरहेको खोप कार्यक्रम प्रभावकारी रहेकोसमेत डब्लूएचओको निचोड छ । स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश सम्भाजिरो पाण्डेले प्रभावकारी खोप कार्यक्रमले मात्रै कोभिड–१९ परास्त गर्न सकिने भएकाले नेपालले खोपलाई प्राथमिकता दिनुपर्ने बताए । स्वास्थ्य पत्रकार मञ्च नेपालद्वारा मङ्गलबार आयोजित अन्तरक्रियामा उनले डब्लूएचओका […]

खोप आपूर्तिमा अमेरिकी सरकारको थप सहयोगको आग्रह

नेपालले कोभिड विरुद्धको खोप पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोगको आग्रह गरेको छ ।अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले शिष्टाचार भेट गदै कोरोनाको खोपको थप मात्रा सहयोग गर्न आग्रह गरेका हुन् । मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट […]

थप खोप सहयोग गर्न अमेरिकालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन १३। अमेरिकालाई थप खोप सहयोग गर्न अर्थमन्त्री जनादएन शर्माले आग्रह गरेका छन् । अर्थमन्त्री शर्माले कोभिडविरुद्धको खोप नेपालको मुख्य प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण गर्न उनले आग्रह गरेका हुन् । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी मंगलवार अर्थ मन्त्रालयमा अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थिए । सो […]

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न ढकालको आग्रह

दोलखा-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरे ।“संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिलाई चलायमान बनाउन जरुरी […]

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट सङ्कटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गर्नुभयो ।“सङ्कटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी हुन्छ । यसका लागि अहिलेलाई खोप नै प्

संयमित भएर खोप अभियानमा सहयोग गर्न सरकारको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैले खोप लगाउन पाउने भन्दै संयमित भएर खोप अभियानमा सहयोग गर्न आग्रह गरेको छ।मन्त्रालयले शुक्रबार बेलुकी एक विज्ञप्ति जारी गर्दै चरणवद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर सञ्चालन हुने भएकाले आफ्नो पालोमा भीडभाड नगरी खोप लगाउन आग्रह गरेको हो। चीनबाट खरिद गरिएका थप खोप साउन ६ गतेदेखि निरन्तर आउने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।चीनबाट खरिद गरिएको भेरोसेल खोपको ४० लाख डोजमध्ये पहिलो लटमा आठ लाख मा

शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बनेका पार्टी सभापतिसमेत रहेका देउवालाई बधाई दिँदै शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । बैठकले शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दिगो आर्थिक विकासको लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक […]

कोरोनाविरुद्ध लडाइँ लड्नु मेरो प्राथमिकता हो : स्वास्थ्यमन्त्री तामाङ

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले कोरोनाविरुद्ध लडाइँ लड्नु आफ्नो प्राथमिकता रहेको जनाएका छन् । मन्त्री नियुक्त भएपछि सोमवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै तामाङले कोरोनाबाट जनतालाई बचाउनु आफ्नो प्राथमिकता रहेको बताए । कोरोना भाइरससँग लड्न खोपको व्यवस्थापन सबैभन्दा पहिलो कुरा रहेको मन्त्री तामाङले बताए । ‘आमनागरिकलाई खोपको सुनिश्चितता गर्न बजेट छुट्याएरै खोपको व्यवस्थापनको तयारीमा लागेका छौं,’ उनले भने, ‘खोप प्राप्त नहुँदासम्म सुरक्षित बसिदिनुहोला, सुरक्षाका मापदण्ड अपनाइदिन आग्रह ...

खोप आपूर्तिमा  प्राथमिकता दिन अमेरिकालाई नेपालको आग्रह

काठमाण्डाै - नेपालले कोभिड-१९ विरुद्धको खोप आपूर्तिमा आफूलाई प्राथमिकतामा राख्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेर्मनसँग बिहान भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको हाे । मन्त्री ज्ञवालीले पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकालाई लगाउन आवश्यक खोप उपलब्ध गराइदिन आग्रह गरेको परराष्ट्र  मन्त्रालयले जनाएको छ । जवाफमा अमेरिकाले नेपाललाई सहयोग गर्न सकारात्मक रहेको बताएको परराष्ट्र मन्त्रालयद्वारा निकालेको विज्...

कोभिड खोपलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसँग निजी क्षेत्रको माग

६ चैत, काठमाडौं । निजी क्षेत्रले कोभिड खोपको अभियानलाई प्राथमिकतामा राख्न  प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार बालुवाटारमा आयोजित भेटमा बोल्दै निजी क्षेत्रका सबै संघ संस्थाका प्रतिनिधिले उद्योग तथा व्यवसायी क्षेत्रमा आवद्धलाई तत्काल कोभिड खोप दिनु पर्ने बताए । कोभिड प्रभावित अर्थतन्त्र पुरानै अवस्थामा फर्किने क्रममा रहेको भन्दै उनीहरुले अति प्रभावित क्षेत्रमा […]