एएफसी र केल्मीबीच सम्झौता, २ वर्षसम्म केल्मीले जर्सी र खेल सामग्री प्रायोजन गर्ने

एसियाली फूटबल परिसंघ (एएफसी) र केल्मीबीच २ वर्षका लागि खेल पोशाक तथा खेल सामग्री प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सन् २०२२ देखि २०२४ सम्म राष्ट्रिय टीमले खेल्ने एएफसीका प्रतियोगितामा केल्मीले पोशाक र खेल सामग्री उपलब्ध गराउने गरी सम्झौता भएको हो । सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपमा पनि केल्मीकै बल प्रयोग हुने भएको छ । स्पेनिस खेलकूद सामग्री तथा पोशाक कम्पनी केल्मीले पछिल्लो समय खेलकूद बजारमा आफ्नो प्रभाव विस्तार गर्दै लगेको छ । नेपालमा समेत राष्ट्रिय फूटबल टीमको जर्सी प्रायोजक ...

सम्बन्धित सामग्री

जर्सी नम्वर १० र फ्यानहरुलाई एकदमै मिस गर्नेछु : अनिल गुरुङ :: Pahilopost.com

काठमाडौं : फरवार्ड अनिल गुरुङ नेपालका लागि ५०औँ अन्तर्राष्ट्रिय खेल खेल्ने संघारमा छन्। एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार हुने फिलिपिन्सविरुद्ध खेलमा मैदान उत्रदै नेपालको लागि ५० खेलको कोसेढुङ्गा पूरा गर्ने अभियानमा छन्, अनिल। उनले यसअघि नै फिलिपिन्स विरुद्धको खेल नेपालको लागि अन्तिम खेल हुने बताएका छन्। एक दशक भन्दा

एएफसी यू-१९ क्वालिफायर : नेपाल र आयोजक कीर्गिस्तान भिड्दै :: Pahilopost.com

काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूह ए को पहिलो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसंग खेल्दैछ। कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे शुरु हुनेछ। आयोजक कीर्गिस्तानले सेतो जर्सी लगाउने भने नेपालले रातो जर्सी लगाएर खेल्नेछ। गत महिना भुटानमा साफ यू-१८