अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ बैंक (फेड)ले फेरि सन्दर्भ ब्याजदर बढाएको छ । फेडरल खुला बजार समितिले सन्दर्भ ब्याजदर अर्थात बेन्चमार्क दरलाई ०.५० प्रतिशत बिन्दुले वृद्धि गरेको हो । अब नयाँ सन्दर्भ ब्याजदर ४.२५ देखि ४.५० प्रतिशतसम्म पुगेको छ ।
अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो ।
अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले मुद्रास्फिति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो । योसँगै अमेरिकी फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत विन्दु कायम गरेको सञ्चार माध्यम सीएनबीसीले उल्लेख गरेको छ । यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो ।
उच्च ब्याजदरले समस्या निम्त्याएकै कारण सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएको विश्लेषण भइरहँदा समेत अमेरिकी केन्द्रीय बैंक (फेड)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो ।
३ कात्तिक, काठमाडौं । नेपाली मुद्रा थप कमजोर बन्दै गएको छ । करिब एक महिना अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ -फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । ३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ […]
२१ असोज, काठमाडौं । अमेरीकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ । भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा […]
११ असोज, काठमाडौं । डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर […]
अमेरिकी केन्द्रीय बैंक प्रणाली (युएस फेडरल रिजर्भ) ले यही मंगलबार र बुधबार चर्चामा आइरहेको ब्याजदर वृद्धिको निर्णयलाई लिएर नीति बैठक गरिरहेको छ । यस बैठकबाट मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकले ७५...
अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’का प्रमुख जेरोम पावेलको चेतवनीपूर्ण बयानपछि त्यहाँको शेयर बजारमा तीव्र गिरावट आएको छ । जेरोम पावेलले मुद्रास्फीतिलाई अमेरिकी अर्थतन्त्रको स्थायी पक्ष बन्नबाट रोक्नको लागि फेडरल रिजर्भले ब्याजदर बढाउन जारी राख्नुपर्ने बताएका छन्। यो बयानपछि अमेरिकी शेयर बजार ३ प्रतिशतले घटेको छ । उनको भनाइ यति प्रभावकारी हुनुको कारण अमेरिकी जनताले अहिले […]
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ । यो ब्याजदर वृद्धि यो वर्षको तेस्रो पटक हो । अमेरिकी अर्थतन्त्रमा ठोस वृद्धि भएका कारण यो अपेक्षित ब्याजदर वृद्धि गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
अधिकारीहरूले आफ्नो आर्थिक प्रक्षेपण पनि बढाएका छन् । यो वर्ष र आगामी वर्ष अमेरिकाको जीडीपी २.५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।