पोखरा म्याराथनमा १३ देशका धावक सहभागी हुने

१४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न १३ देशका २१ जना विदेशी धावकहरु सहभागि हुने भएका छन्। शनिबार पोखरामा हुने उक्त प्रतियोगितालाई सफल पार्न विश्व शान्तिको कामना गर्दै पिस टर्च सहित १३ देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

सम्बन्धित सामग्री

पोखरा म्याराथनमा १४ देशका धावक दौडने, सहभागी सबैलाई चिप्स

पोखरा- पोखरा म्याराथनमा १४ देशका धावकले सहभागिता जनाउने भएका छन्। नेपालीसँगै केन्या, चिन, भारत, बेलायत, जर्मन, पोल्याण्डलगायतका देशबाट पोखरा म्याराथनमा सहभागी हुन धावक आउने भएका हुन्। नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ५ गते १८ औं संस्करणको पोखरा म्याराथन हुनेछ। ४२.१९६ किलोमिटरको म्याराथनमा १०८ धावक दौडने मञ्चका निर्वतमान अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार […]

मुख्यमन्त्री सहभागी कार्यक्रमै पानीको बोतलमा फोहोर भेटिएपछि…

६ भदौ, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशोधित पिउने पानी (मिनरल वाटर) को बोत्तलभित्र फोहोर भेटिएको भन्दै एक पानी उद्योग बन्द गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी भएको कार्यक्रममा प्रयोग भएको पानीको बोतलभित्र लेउजस्तो फोहोर भेटिएपछि प्रशासनले पोखरा महानगरपालिका-१८, भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग बन्द गराएको हो । भदौ […]

युनाइटेड पोखरा भलिबल कपको खेल तालिका सार्वजनिक

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा बिहीबारदेखि शुरु हुने युनाइटेड पोखरा भलिबल कपको सहभागी टोली खेल तालिका सार्वजनिक भएको छ । आयोजक युनाइटेड पोखरा क्लबले बुधबार सहभागी टोलीसँगै खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ समूह ‘ए’ मा गण्डकी प्रदेश […]

मतदानमा सहभागी हुन गण्डकीका मुख्यमन्त्रीको आह्वान

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन आग्रह गरेका छन्। एक विज्ञप्ति निकाल्दै उनले गण्डकी प्रदेशका सबै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरेका हुन्। पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट […]

छैटौंपल्ट राष्ट्रिय खेलकुदमा सहभागी गोथे टेवल टेनिसमा तीन दशकदेखि निरन्तर

१ कात्तिक, पोखरा । २०५१ सालमा एसएलसी परीक्षा दिएपछि शिवसुन्दर गोथेले खेलकुदमै करिअर बनाउने निर्णय लिनु साहसपूर्ण कदम थियो । विद्यालय र टोलस्तरीय टेवलटेनिस प्रतियोगितामा सहभागी भएर पदकको स्वाद चाखेका उनले बाबु शिवनारायण गोथेको सपना पूरा गर्न यही खेललाई निरन्तरता दिने भए । सिमेन्टको बोर्डमा टीटी सिकेका गोथेका लागि व्यावसायिक टीटीमा अगाडि बढ्न काठमाडौंमा आएर […]

नवौंमा सहभागी खेलाडीलाई डेंगु

पोखरा (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक महिला खेलाडीलाई डेंगु संक्रमण भएको छ । गण्डकी प्रदेशबाट महिला हक्की प्रतियोगितामा सहभागी रहेका साहारा खतिवडालााई डेंगु संक्रमण भएको हो । शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका कोच राजन नेपालीले बताए । उनका अनुसार डेंगु पोजेटिभ […]

ट्होटें पर्वमा सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आउने

पर्वत : गुरुङ जातिको महत्त्वपूर्ण चाड ट्होटें मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छिन्।साँस्कृतिक पर्व ट्होटेंको अवसर पारेर तमु धिं नेपालले पोखरामा आयोजना गरेको ट्होटें विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आउने कार्यक्रम तय भएको तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए। उनका अनुसार राष्ट्रपति भण्डारी आउनु पहिले बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट र्‍याली सुरु हुने छ। र्‍यालीले बजार परिक्रमा गर्दै तमु धिँ नेपालको कार्यालयमा पु

खुला प्याराग्लाइडिङमा एक सय खेलाडी सहभागी

पोखरा-साहासिक खेलकुदको केन्द्रको रुपमा पहिचान बनाएको पोखरामा यही २३ चैतदेखि २० औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ । पोखरामा हुने प्रतियोगितामा टेण्डम (व्यावसायीक प्याराग्लाईडिङ) पाइलट र लोसा (सिक्दै गरेका पाइलट) करिब १ सय जना सहभागी हुने भएको नेपाल हवाई खेलकुद संस्था (ना) ले पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।तीन दिन […]

हेलिकोप्टरमा पोखरा आउँदै ओली, के-के छन् कार्यक्रम ?

चारवटा कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली एक दिन पोखरा नै बस्ने गरी आज आउन लागेका हुन् ।

एक हप्ताभित्र सरकारमा सहभागी हुन्छौँः माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसँगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागी हुने तयारी भइरहेको बताएका हुन् । नेपालले भने, ‘पहिले आसेपासेलाई लगेर नियुक्ति गरियो । क्षमता नभएका, अनुचित काम गर्नेलाई पनि पठाइएको थियो । […]