रोमन आचार्य काठमाडौं, साउन १७ । भनिन्छ– नमच्चिने पिङको सय झड्का । आगामी भदौ १६ गतेका लागि तय गरिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनले यही नियत्ति झेल्नु पर्ने अवस्थामा छ । प्रतिपक्षबाट सत्तासीन हुन पुगेको कांग्रेसका नेताहरु भाषणमा जति महाधिवेशनको हतारो देखाउँछन्, व्यवहारमा त्यस्तो पटक्कै देखिँदैन । अन्तिम पटक भन्दै संशोधन गरिएको महाधिवेशन कार्यतालिका कार्यान्वयन […]