पछिल्लो अपडेट अनुसार चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा कांग्रेस रहेको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।कूल ४ हजार ८३३ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १ हजार ७२६ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले १३५० मत पाएका छन् । यस्तै रवि लामिछानेले ११०१ मत पाएका छन् ।