काठमाडौं, ५ मंसिर । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले ५३ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ३३ मत ल्याएका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् ।उनले जम्मा ५ मत ल्याएका छन् ।