उपनिर्वाचन हुने ३७ जिल्लामा गृहको उर्दी : मंसिर १० गतेभित्र हतियार बुझाउनु

काठमाडौँ : गृह मन्त्रालयले उपनिर्वाचन हुने सबै जिल्लाका सबै नागरिकलाई समयमै नजिकको प्रहरी चौकीमा हतियार बुझाउन आग्रह गरेको छ। मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन गृहले आज आग्रह गरेको हो।  मन्त्रालयले सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा

सम्बन्धित सामग्री

राजनीतिका जोडी रवि र स्वर्णिम

मंसिर ४ मा भएको आमनिर्वाचनपछिको यो चुनाव सत्ताधारी गठबन्धन र प्रतिपक्षी एमाले लोकप्रियताको जनमतको कसीमा थिए। तर तिनका लागि यो उपनिर्वाचन फलदायी हुन सकेन।...

उपनिर्वाचन उपक्रम

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ४ को निर्वाचनमा विजय हासिल गरेका यो ठाउँमा पुनः कांग्रेस उम्मेदवार विजयी हुन सकेनन्। यसले कांग्रेस मतदाताबीच लोकप्रिय हुन नसकेको सन्देश गएको छ।...

देउवा प्रचण्डको पुरानै आश्वासन- उपनिर्वाचन जिताएर पठाउनुस् मन्त्री बनाउँछौँ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई उपनिर्वाचन जिताए मन्त्री बनाउने आश्वासन दिएका छन्। आज तनहुँ क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई जिताएर पठाउन आग्रह गरे। त्यसअघि पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सांसद बनाएर पठाए मन्त्री बनाउने बताएपछि प्रचण्डले पनि त्यसमा आफू सकारात्मक रहेको बताए। मंसिर ४ को निर्वाचनमा समेत हरेक निर्वाचन क्षेत्रमा पुगेर प्र

उपनिर्वाचन महासंग्राम : ‘हरुवा’ लाई नै सत्ताको भोक !

काठमाडौं : वैशाख १० गते तीन जिल्लाका तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगले तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन गर्न लागेको हो।यसपटकको उपनिर्वाचनमा मंसिर ४ गतेको निर्वाचनमा पराजित उम्मेदवारहरू नै मैदानमा उत्रिने तरखरमा छन्। जनताले पाँच वर्षका लागि संसद बाहिर रहने म्याण्डेट दिएर हराएकाहरू फेरि निर्वाचन क्षेत्र परिवर्तन गरेर संसद छिर्ने दाउमा छन्। केही नेता उपनिर्वाचनका लागि टिकट हात पार्न दल नै परिवर्तन गरिरहेका छन् भने कोही निर्वाचन क्षेत्र

चितवन–२ को उपनिर्वाचन, रविको प्रतिस्पर्धी को ?

काठमाडौं। नागरिकतासम्बन्धी मुद्दामा रवि लामिछाने पदमुक्त भएपछि रिक्त चितवन २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिँदै जाँदा आकांक्षीहरुले टिकटको लागि पार्टीभित्र लविङ थालेका छन्। उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मंसिर ४ मा यही क्षेत्रबाट निर्वाचित रवि लामिछाने चुनावको तयारीमा लागिसकेका छन्। उनी रास्वपाबाट निर्विकल्प उम्मेदवार हुन्।

चितवन–२ सँगै छिट्टै यी क्षेत्रमा उपनिर्वाचन हुने

काठमाडौं, १७ फागुन । निर्वाचन आयोगले गत मंसिर ४ मा देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरायो । निर्वाचन सम्पन्न भएको चार महिना नवित्दै पुनः चार क्षेत्रमा प्रतिनिधि सभाको उपनिर्वाचन हुने अवस्था सिर्जना भएको छ । पुनः उपनिर्वाचन हुँदा एकतर्फ राज्यलाई आर्थिक भार थपिने अवस्था सिर्जना हुन्छ भने अर्कोतर्फ मतदातामा चरम वितृष्णाको […]

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते

काठमाडौं । रिक्त एक राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्विनी प्रदेशबाट राष्ट्रिय सभा

मंसिर पहिलो साता उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि ...