काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ४५ करोडमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ । चालु आवका लागि कामपाले रु १० अर्ब ८१ करोडको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी […]