अब पनि बुद्धि पलाएन भने

कुनै पनि नयाँ कुरा जन्मदा वा जन्माइँदा अथवा उद्घोष गर्दा वा प्रयोग गर्दा समर्थन, विरोध, फाइदा, बेफाइदा, अनुकूलता, प्रतिकूलतालगायत अप्ठ्यारा, सप्ठ्यारा र विभिन्न समस्याहरुबाट अगाडि बढ्दै जान्छ । यो सामान्य प्रक्रिया हो र नियति पनि । नेपालमा वर्तमा संविधान जारी हुनुभन्दा अगाडि र जारी भएपछिका अवस्थामा सिर्जित हाम्रो देशको सप्ठ्यारा–अप्ठ्याराहरुलाई विश्वले नै एकदम चाख दिएर […]