खराब निर्णयले कहिल्यै असल परिणाम ल्याउँदैन । राष्ट्रिय मानव अधिकार आयोगले यतिखेर त्यही नियति भोग्नु परेको छ । संविधान उल्लंघन गरी आयोगमा पदाधिकारीहरू नियुक्त भएसँगै तिनीहरूबाट असल काम हुनै सक्दैन भन्ने मान्यतासहित अन्तर्राष्ट्रिय तहमा नै असन्तुष्टि व्यक्त भएका थिए तर सरकारले यसको कुनै पर्वाह गरेन । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्म...