काठमाडौँ - नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले आफूमाथि कारबाही गर्न नमिल्ने तर्क गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगको कारबाही सिफारिस गरेपछि नेता भुसालले आफूमाथि कारबाही गर्न नमिल्ने टिप्पणी गरेका हुन् ।
नमिल्ने कारबाही गरिए आफूले उठाउँदै आएको विषय प्रमाणित हुने उनको ...