काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेशीले नेपालमा गर्ने खर्च बढेको छ । कोरोना भाइरसकाे कारण माघको अन्तिमदेखि पर्यटक आवागमनमा कमी आएपनि नौ महिनासम्मको तथ्याङ्कले पर्यटकमार्फत हुने खर्च बढेको देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय नौ महिनामा शून्य ६ प्रतिशतले बढेर ...