पर्सा बाराका उद्योगीले व्यवसाय चलाउनुपर्ने मागसहित बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

पर्सा : कोभिड १९ ले थला परेको वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रसहित प्रदेश २ को अर्थतन्त्रलाई चलायमान बनाउन भन्दै पर्सा-बाराका उद्योग वाणिज्य संघहरूले ८ सूत्रीय माग अघि सारेका छन्।  औद्योगिक करिडोर क्षेत्र रहेको पर्सा बाराका उद्योगी व्यापारीको छाता संगठन उद्योग वाणिज्य संघहरुकै अगुवाइमा माग अघि सारेका हुन्...