बालेन विद्रोहको सन्देश

“चुनाव जित्ने कुरामा चुनौती छ तर असम्भव छैन, तपाईं हेर्दै जानुहोला म चुनाव जित्छु ।” चुनावअघि एक पत्रकारको प्रश्नमा बालेन साहले भनेका थिए । आज उनै बालेन काठमाडौँको मेयरमा मूलधारका पार्टीका उम्मेदवारलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । उनले सानै उमेरमा देशको सङ्घीय राजधानी रहेको काठमाडौंको नेतृत्व गर्ने अवसर पाए । चुनावअघि बालेनले जित्लान् भनेर कसैले कल्पना गरेको पनि थिएन । सामाजिक सञ्जालमा बालेनले चुनाव जिते भने म यसो गर्छु र उसो गर्छु भनेर होडबाजी गरेर बालेनलाई उडाउने र मजाक

सम्बन्धित सामग्री

मेयर बालेन शाहलाई कसले दियो राजीनामाको दबाव ?

काठमाडौँ । शनिवार अपराह्न ४ बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश राखेका छन्– ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोजिँदैछ । यो देश कहिले पनि बन्दैन ।’ उनले आफूलाई

बालेन युग : आशा कि निराशा ?

इतिहासलाई बालेन काल अघि र पछि भनी बुझ्न चाहने युवा पुस्तालाई सकारात्मक सन्देश दिने स्तरको काम गर्न सक्ने हो भने अहिले नबुझिकन भक्त भएकाहरू उनलाई बुझेरै भक्त हुनसक्छन्।

अब कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौँ : मेयर बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरवासीलाई सार्वजनिक रुपमा अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् । मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘यो सबैको लागि […] The post अब कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौँ : मेयर बालेन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुहिने र नकुहिने फोहोर नछुट्याए घरमै फिर्ता पठाउँछौं : मेयर बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक रुपमा अपील गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् । मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘यो सबैको लागि निसन्देहः खुसीको […]

अब कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौँ : मेयर बालेन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरवासीलाई सार्वजनिक रुपमा अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् । मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘यो सबैको लागि निःसन्देह […]

बालेनले सबै पार्टीलाई सन्देश दिएका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौ महानगर मेयरमा निर्वाचित भएर बालेन साहले सबै पार्टीलाई सन्देश दिएको बताएका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा प्रचण्डले बालेनको जितलाई सकारात्मक रुपमा लिँदै शुभकामना दिएका छन् ।‘काठमाडौंमा जस्तो किसिमले वालेन आउनुभयो, त्यो विचारणीय छ । मैले त्यसलाई सकारात्मक ठान्छु । त्यो पार्टीहरूका लागि पनि सकारात्मक नै हो ।’  रातोपाटीसँगको कुराकानीमा प्रचण्डले भने, ‘वालेनले सबै पार्टीलाई सन्देश दिनुभएको छ । त

बालेनको जितमा पत्नीको बधाई सन्देश : तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन । […]

बालेनको जितमा विश्वप्रकाशको टिप्पणी-मतदाताले हामीलाई बदलिन सन्देश दिए

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरमा बालेन शाहको जितले मुलधारका दललाई बदलिन सन्देश दिएको बताएका छन् । जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु दलहरुको कर्तव्य भएको शर्माले बताए । ‘बदलिएको समय अनुरुप आफूलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ती, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो’, सामाजिक सञ्जालमा शर्मा लेख्छन्, ‘काठमाडौ महानगरमा […]

उदाए बालेन

काठमाडौंले पुरातन दलहरूको पुरातन राजनीतिक शैलीको विकल्प खोजिरहेको छ भन्ने सन्देश ०७४ कै स्थानीय निर्वाचनमा दिइसकेको थियो । तर दलहरूले मतदाताको मन बुझेनन् । मतदाताले दलहरूको दलदलबाट उन्मुक्ति पाउने बाटो रोजे र बालेन उदाए ।

मौन अवधिमा बोले बालेन, ‘म कुनै पार्टी प्रवेश गरेको छैन ’

काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहले आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । साहले  मौन अवधिमा  कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय भएको जिकिर गरेका छन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेक