‘अबको एक महिना भित्र निर्देशिका ल्याएर व्यवस्थित रूपमा मौसमी कामदार पठाउँछौँ’

विभिन्न पालिकाहरूले आफैँले भगिनी सम्बन्ध कायम गरी दक्षिण कोरियामा मौसमी कामदार पठाउन थालेपछि सङ्घीय मामिला मन्त्रालयले मौसमी कामदार नपठाउन पालिकाहरूलाई पत्र लेख्यो । तर पालिकाहरूले कोरियाका विभिन्न पालिकासँग भगिनी सम्बन्ध कायम गरी मौसमी कामदार पठाइरहेकै छन् । मौसमी कामदार कुनै पनि देशमा जानु र पठाउनु आफैँमा गलत होइन । छोटो अवधि काम गरे पनि कमाइ राम्रो हुन्छ । तर पालिकाहरूले अर्को देशको पालिकासित भगिनी सम्बन्ध कायम गरेर वैदेशिक रोजगारीमा आफूखुसी कामदार पठाउने प्रक्रिया भने आफैमा गलत छ । किनकि नेपालमा वैदेशिक रोजग...

सम्बन्धित सामग्री

तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने

साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसा कार्यक्रम ल्याएको छ । यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिने बताइएको छ ।  भिसा जारी गर्ने साउदीको 'क्वीवा'का अनुसार यो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन् । तीन महिनाको समय सकिएपछि आवश्यकताअनुसार फेरि त्यति नै अवधिको लागि भिसाको म्याद थप्न पाइने छ । क्वीवा मानव संसाधन मन्त्रालय अन्तर्गत श्रम क्षेत्रका विभिन्न सेवाहरु प्रदान गर्ने विद्युतीय प्लेटफर्म हो ।  यो भिसा पाउन रोजगारदाता वा क्वीवाका आयु...

वैदेशिक रोजगार न्यायाधीकरणद्वारा संघका अध्यक्ष भण्डारीलाई ६ महिना कैदको फैसला

काठमाडौं–  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसुरमा दोषी ठहर गर्दै वैदेशिक रोजगार न्यायाधिकरणले मंगलबार यो फैसला सुनाएको हो। भण्डारीलाई दुबईस्थित रोजगारदाता कम्पनी ‘टिम फर्निचर’ को लट नं.९२३३३ बाट ११ जना कामदार पठाउन […]

नेपाली श्रमिक इजरायल पठाउने तयारी : कस्ता कामदार प्राथमिकतामा?

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउन  छलफल अगाडि बढाएको छ।  कृषिमा  कामदार पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो। इजरायल सरकारले आगामी जनवरीसम्ममा कृषि क्षेत्रमा एक हजारमध्ये ४०० जनालाई लैजाने बताएको छ। इजरायलले नेपाली श्रमिक माग गरेसँगै पहिलो चरणमा दुई देशबीच प्रारम्भिक छलफल भएको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।गत महिना नेपाल र इजरायलबीच कृषि क्षेत्रमा

कुवेतमा अलपत्र सात नेपाली कामदारको उद्धार

नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ।...

सम्झौताविनै कतारमा ‘ओकेजनल’ कामदार पठाउँदै सरकार

काठमाडौं :  सरकारले सन् २०२२ को नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबलका लागि ‘अकेजनल’ नेपाली कामदार पठाउने भएको छ। श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार सरकारको माग अनुसार नेपाली कामदार पठाउन लागेकाे जनाएको छ। कतारमा रोजगारीका लागि जाने नेपाली कामदारको समयावधि तीनदेखि ६ महिना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एव‌ं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए। कतार सरकारले कामदार माग गरेकाले नेपाली कामदारलाई श्रम स्वीकृति दिएर पठाउने त

मलेसिया जाने श्रमिकको मागपत्र कार्यान्वयन गर्न ३ महिना थप

२० जेठ, काठमाडौं । मलेसियामा कामदार पठाउन म्यानपावर कम्पनीले ल्याएको मागपत्रको म्याद तीन महिना थप भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गरी वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको मागपत्र प्रमाणित भई पूर्वस्वीकृति लिइसकेका तर २१ जेठमा म्याद सकिने मागपत्रको म्याद तीन महिना थप गरेका हुन् । कोभिड-१९ महामारीका कारण मलेसिया […]

महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार

ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।

कोरियामा अब थप १३ महिना बस्न पाइने

दक्षिण कोरियामा अब थप १३ महिना बस्न पाइने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण करिब एक वर्षदेखि कोरियाले विदेशी कामदार लगेको छैन ।कोरोनाभाइरसका कारण प्रवेशाज्ञा अवधि सकिएर पनि स्वदेश फर्कन नपाएका कामदारलाई अस्थायी मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने कोरियाले नयाँ नीति ल्याएको छ । दक्षिण कोरियाले कोरियाका विभिन्न भिसामा पुगी काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहेमा १३ महिनासम्म बस्न पाइने व्यवस्था गरिएको हो ।लामो समयदेखि विदेशी कामदार नल्य

ट्रम्पद्धारा आप्रवासी भिसामा तीन महिना रोक

१८ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ए-१बी, गि्रन कार्ड र आप्रवासी कामदार भिसामा लगाइएको रोकलाई तीन महिना थप गरेका छन् । नयाँ नियम अनुसार सो वर्गमा निवेदन दिनेहरुले आगामी मार्च २१ सम्म अमेरिका प्रवेशका लागि भिसा पाउने छैनन् । विगत एक वर्षदेखि ट्रम्पले पटकपटक म्याद थप गरी सो भिसामा रोक लगाएका छन् । […]