शिक्षकका लागि छुट्टै अस्पताल निर्माणकार्य अघि बढाउने सरकारको निर्णय कस्तो लाग्यो ?

सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । यसअघि निजामति कर्मचारी, सेना र प्रहरीकालागि अस्पताल भएपनि शिक्षकका लागि छुट्टै अस्पताल थिएन ।शिक्षकहरुले लामो समयदेखि अस्पतालको माग गर्दै आइरहेका थिए । अन्ततः सरकारले २१ बिगाहा जग्गामा शिक्षक अस्पताल निर्माण गर्ने योजना अघि सारेको हो।

सम्बन्धित सामग्री

‘टिकटक नखोली सुखै छैन’

५ फागुन, पोखरा । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गरेको करिब साढे ३ महिना हुन लाग्यो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै सरकारले गत कात्तिक २७ गते त्यसलाई बन्द गरेको थियो । त्यसपछि टिकटक बन्दको मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन […]

साइबर कानुनका विज्ञ प्रा. किशोर सापकोटालाई तीन प्रश्न

टिकटक बन्द गर्ने सरकारको निर्णय कस्तो लाग्यो ?  सम्भावित खतरा रोक्ने वैकल्पिक उपाय नपनाई तथा अन्य बाटाहरू अवलम्बन नै नगरी टिकटक बन्द गर्नु गलत हो । हामीसँग सामाजिक सञ्जालमा हुने विकृति रोक्न विभिन्न...